Sunday, August 30, 2026
NewsAlert
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
News Alert
No Result
View All Result
Home फिचर न्युज

आर्यन सिग्देलको प्रष्टीकरण : निखिल र विराजसँग दुश्मनी छैन

newsalert by newsalert
January 11, 2023
in फिचर न्युज, मनोरञ्जन, विचार
0
आर्यन सिग्देलको प्रष्टीकरण : निखिल र विराजसँग दुश्मनी छैन
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अभिनेता आर्यन सिग्देल आफ्नो पछिल्लो फिल्म ‘डिसेम्बर फल्स’लाई लिएर चर्चामा छन् । यतिबेला उनलाई अर्को एक खबरले चर्चा र हैरानी दुवै दिएको छ ।

अभिनेताद्वय निखिल उप्रेती र विराज भट्टसँग दुश्मनी भएको भन्ने गसिपलाई लिएर आर्यनलाई हैरानी भएको हो । उनले सामाजिक सञ्जालबाट यसको प्रष्टीकरण पनि दिएका छन् ।

‘विराज र निखिलसँग मेरो दुश्मनी पनि छैन र हुने पनि छैन,’ आर्यन लेख्छन्, ‘मैले न त निखिलभन्दा विराज भट्ट निकै ठूलो स्टार हो भन्न खोजेको थिएँ न निखिल उप्रेती विराज भट्टभन्दा नै ।’

आर्यनले दुवै अभिनेतालाई घरेलु फिल्मका एक्सन किङ भएको लेखेका छन् । ‘दुवै नेपाली सिनेमाका एक्सन किङ हुन् । उनीहरू दुवैको नेपाली सिनेमा क्षेत्रमा निकै नै ठूलो योगदान छ । जुन हामी सबैलाई अवगत नै छ,’ उनी लेख्छन् ।

‘विराज दाइको आवाज एक्सन फाइट दमदार लाग्छ भने निखिल दाइको एक्सन स्टन्ट झनै खत्रा । प्राविधिक रुपमा निखिल अब्बल हुनुहुन्छ । त्यसैले मैले कसैको पनि तुलना गर्न खोजेको थिइनँ र गरेको पनि होइन ।

नेपालमा टेक्नोलोजी र स्टन्ट एक्सन भित्राउने निखिल दाइ नै हुनुहुन्छ भने विराज दाइ न्याचुरल एक्सन किङ । दुवै मेरा लागि उत्तिकै सम्मानयोग्य छन् । यदि मबाट केही गलत भएको रहेछ भने त्यसको लागि सदैव क्षमा प्रार्थी छु । निखिल दाइ र विराज दाइ मेरा निकै आत्मीय साथी मात्र नभई हामी एकदमै नजिकका पारिवारिक साथी पनि हौं ।’

हालैको एक पडकास्टमा आर्यनले हिरोको कुरा गर्दा विराजको नाम लिएका थिए । उनको त्यो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा ट्रोल भइरहेको थियो ।

Previous Post

तौल कम गर्न रिभर्स डाइटिङ फाइदाजनक : के हो, कसरी गर्ने ?

Next Post

पृथ्वीनारायण शाहमाथि बायोपिक फिल्म बनाउँदै रमित ढुंगाना

newsalert

newsalert

Next Post
पृथ्वीनारायण शाहमाथि बायोपिक फिल्म बनाउँदै रमित ढुंगाना

पृथ्वीनारायण शाहमाथि बायोपिक फिल्म बनाउँदै रमित ढुंगाना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026
विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

December 12, 2024
दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

February 22, 2024
पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

July 5, 2025
बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

1
नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

0
नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

0
नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

0
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

Recent News

न्युज अलेर्ट

यो वेबसाइट न्युज अलेर्ट दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक को नाम:-पवन कुमार गुप्ता

सञ्चालक को नाम:-पवन कुमार गुप्ता Pan No: 610404050
Registration No: 302813/079/080

हामीलाई पछ्याउनुहोस्

श्रेणी

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • खेलकुद
  • पर्यटन
  • फिचर न्युज
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विजनेश
  • स्वास्थ्य-जीवनशैली

सम्पर्क

फोन नम्बर: +977 981-5202623
वेब साइट: newsalert.com.np
इमेल : info@newsalert.com.np
ठेगाना: Durgabhagwati gaupalika-1
  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • सम्पर्क

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.