Friday, April 17, 2026
NewsAlert
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
News Alert
No Result
View All Result
Home फिचर न्युज

मधेश प्रदेश सरकार बाट उपलब्ध ब्याग तथा ज्योमेट्री बक्स अध्यक्ष सिंहले गरे वितरण

newsalert by newsalert
March 24, 2023
in फिचर न्युज
0
मधेश प्रदेश सरकार बाट उपलब्ध ब्याग तथा ज्योमेट्री बक्स अध्यक्ष सिंहले गरे वितरण
0
SHARES
183
VIEWS
Share on FacebookShare on Twitter

रौतहट चैत्र-१० पवन राज गुप्ता

मधेश प्रदेश सरकार बाट उपलब्ध ब्याग तथा ज्योमेट्री बक्स वितरण गरिएको छ । रौतहटको दुर्गाभगवती गाउँपालिका स्थित रहेको दुई वाटा माध्यमिक बिधालयमा सो सामाग्रीहरु वितरण गरिएको छ ।दुर्गाभगवती गाउँपालिका वडा नम्बर २ मा सरस्वती माध्यमिक भलोहियाका र वडा नम्बर ३मा संस्कृति माध्यमिक मत्सरी कक्षा ९ का बिधार्थीहरुलाई बैग र ज्योमेट्री बक्स वितरण गरिएको छ ।

शुक्रवार एक कार्यक्रमका बिच दुर्गाभगवती ग़ापा अध्यक्ष शम्भू सिंह ,उपाद्यक्ष शिला देवी,वार्ड अध्य्क्ष डी.के झाले बैग तथा ज्योमेट्री बक्स वितरण गरेका छन् । मधेश प्रदेशबाट उपलब्ध गराइएको सो सामाग्री वितरण गरिएको हो । सो अवसरमा प्रधानाध्यापक कृष्ण कुमार पंकज, त्रियग नारायण झा,वडा न.३को वडा सचिव उमेश झा,लगायत ब्यक्तिहरुको उपस्थित रहेको थियो । हाल मधेश सरकारले कक्षा ९ का छात्र र छात्रा दुवैका लागि भन्दै एउटा ब्याग र गणित विषयमा काम लाग्ने एक औजार बक्स बितरण गरिरहेको छ ।

चैत ८ गते सम्म आईएमईएसमा दर्ता भएका मधेशका कुल ८६ हजार ५ सय २३ विद्यार्थीलाई मधेश सरकारले यो सामान वितरण गरिरहेको छ । रौतहटमा पनि वितरण कार्यको थालनी गरिएको छ ।

Previous Post

रौतहट ग्राण्डी अस्पतालको लापरवाहीले नवजात शिशुको मृत्यु ।

Next Post

रौतहटका १६पलिकामा छैन वरुणयन्त्र जिल्लामा आगलागि भए चन्द्रपुर र गौरको भर

newsalert

newsalert

Next Post
रौतहटका १६पलिकामा छैन वरुणयन्त्र जिल्लामा आगलागि भए चन्द्रपुर र गौरको भर

रौतहटका १६पलिकामा छैन वरुणयन्त्र जिल्लामा आगलागि भए चन्द्रपुर र गौरको भर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026
विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

December 12, 2024
दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

February 22, 2024
पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

July 5, 2025
बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

1
नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

0
नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

0
नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

0
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

Recent News

न्युज अलेर्ट

यो वेबसाइट न्युज अलेर्ट दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक को नाम:-पवन कुमार गुप्ता

सञ्चालक को नाम:-पवन कुमार गुप्ता Pan No: 610404050
Registration No: 302813/079/080

हामीलाई पछ्याउनुहोस्

श्रेणी

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • खेलकुद
  • पर्यटन
  • फिचर न्युज
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विजनेश
  • स्वास्थ्य-जीवनशैली

सम्पर्क

फोन नम्बर: +977 981-5202623
वेब साइट: newsalert.com.np
इमेल : info@newsalert.com.np
ठेगाना: Durgabhagwati gaupalika-1
  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • सम्पर्क

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.