चैत्र-१८ पवन राज गुप्ता


रौतहटमा जम्मा दुई वाटा पलिकामा आगलागि नियंत्रणका लागि पुग्दै नपुग्दै धनजनको क्षति भसकने गरेको छ।
पलिकाहरुले पनि चादै बरुनयन्त्र खरीद गर्ने प्रतिबद्धता जनाये पनि कार्यव्यंन हुन सकेको छैन।जिल्लाका १८वाटा स्थनीह तहमध्ये चन्द्रपुर र गौरमा एक/एक वाटा बरुनयन्त्र छ।ठुलो आगजानी भयो भने बारा र सर्लाहीबाट मगाउनुपर्ने बाध्यता छ।
पुरानो कार्यकाल को जनप्रतिनिधि ले न कीन सकेको करण ले गर्दा नयाँ जीतेका जनप्रतिनिधिहरु पनि बरुनयन्त्र किने कमैं आशा देखिन्छ।











