Thursday, April 16, 2026
NewsAlert
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
News Alert
No Result
View All Result
Home Uncategorized

रौतहट ग्राण्डी अस्पतालको लापरवाहीले नवजात शिशुको मृत्यु ।

newsalert by newsalert
March 22, 2023
in Uncategorized
0
रौतहट ग्राण्डी अस्पतालको लापरवाहीले नवजात शिशुको मृत्यु ।
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter


चैत्र ८ गते, रौतहट । रौतहटको गरुडा नगरपालिकाको झाँझपुल स्थित रहेको रौतहट ग्राण्डी हस्पिटल एण्ड आई केयर सेन्टरको चरम लापरवाहीका कारण मंगलवार राति एकजना नवजात शिशुको मृत्यु भएको छ ।

अस्पतालका डाक्टरको लापरवाहीले गर्दा उपचार गराउन गएका जिल्लाको कटहरिया नगरपालिका–१ का लक्षुमण राय यादव र सरिता यादवकी नवजात शिशुको मृत्यु भएको हो ।

मंगलवार राति सुत्केरी व्यथा लागेपछि लक्षुमण यादवले आफना श्रीमति सरिता यादवलाई सुत्केरी गराउन घर नजिकै कटहरियामा रहेको सरकारी अस्पतालमा लगेका थिए । सो अस्पतालमा सरिताले सामान्य अवस्थामै छोरा जन्माएकी थिइन । सरिताले सामान्य अवस्थामा बच्चा जन्माएपनि जन्म लिएको केहि बेरमा उनको छोराको स्वास्थ्यमा समस्या देखिएको थियो ।

बच्चाको स्वास्थ्यमा समस्या देखिएपछि कटहरिया अस्पतालमा उपचार सम्भव नहुँदा लक्षुमण यादवले छोराको उपचार गराउन गरुडाको झाँझपुलमा रहेको रौतहट ग्राण्डी हस्पिटल एण्ड आई केयर सेन्टरमा ल्याएका थिए ।

तर उपचारको क्रममा अस्पतालको एन.आइ.सियु कक्षमा मंगलवार राति १० बजेको समयमा छोराको मृत्यु भएको लक्षुमण यादवले बताएका छन् ।

सो अस्पतालका चिकित्सक र डाक्टरले उपचारमा चरम लापरवाही गरेको कारण आफना छोराको ज्यान गएको पीडित परिवारले आरोप लगाएका छन् ।

एन.आइ.सियु कक्षमा राखेर उपचार शुरु गरेको ३ घण्टामै छोराको मृत्यु भएपनि अस्पतालका सञ्चालकले २४ घण्टाको शुल्क दिनका लागि अनावश्यक दबाब दिएको पीडित यादवले बताए ।

डाक्टरले एन.आइ.सियुको २४ घण्टाको शुल्क लिनका लागि लामो समयसम्म बच्चालाई एन.आइ.सियुमा राखेको र उपचारमा सावधानी नअपनाई लापरवाही गर्दा उपचार नपाएर छोराको मृत्यु भएको पीडित यादवको भनाई छ ।

डाक्टरको लापरवाहीले छोराको मृत्यु भएको भन्दै पीडित परिवारले उपचारमा लापरवाही गर्ने चिकित्सक तथा डाक्टरलाई कार्यवाही र क्षतिपुर्तिको माग गरेका छन् । अस्पतालले क्षतिपुर्ति नदिए कानुनी बाटो अपनाउने समेत पीडितले बताए ।

यता मलमुत्र खाएको अवस्थामा उपचार गराउन ल्याएका उक्त नवजात शिशुलाई आफुहरु सक्दो बच्चाउने प्रयास गर्दा पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

रौतहट ग्राण्डी हस्पिटलले स्वास्थ्य जस्तो संबवदनशील विषयमा चरम लापरवाही गरेपनि सम्बन्धित निकायले कुनै कारवाही नथालेको स्थानीयहरुले जनाएका छन् ।

अस्पतालको लापरवाहीले नवजात शिशुको मृत्यु भएको आरोप लागेपछि यस विषयमा इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डएसपी) छेदीलाल कामतीलाई सोध्दा आफुलाई यसबारे केही थाहा नभएको जवाफ दिएका छन् ।

एन.आइ.सियु लगाएत विभिन्न सेवा शुल्कको नाममा ग्राण्डी हस्पिटलले सर्वसाधारण नागरिकलाई ठग्ने गरेको पाइएको छ । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रका जिम्मेवार संस्था नै गैरजिम्मेवार बनेर सेवाको नाममा व्यापार गर्नु सर्वसाधरणमाथिको लुट हो । त्यसैले विरामी लुट्ने यस्ता अस्पताललाई कानुनी दायरामा ल्याउन आवश्यक छ ।

Previous Post

नियमित खोप सुद्धिकरण पूर्ण खोपको दिगोपना र सरसफाई प्रबद्धन कार्यक्रम र योजना सम्बन्धी २दिने अभिमुखी करण तालीम सम्पन्न

Next Post

मधेश प्रदेश सरकार बाट उपलब्ध ब्याग तथा ज्योमेट्री बक्स अध्यक्ष सिंहले गरे वितरण

newsalert

newsalert

Next Post
मधेश प्रदेश सरकार बाट उपलब्ध ब्याग तथा ज्योमेट्री बक्स अध्यक्ष सिंहले गरे वितरण

मधेश प्रदेश सरकार बाट उपलब्ध ब्याग तथा ज्योमेट्री बक्स अध्यक्ष सिंहले गरे वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026
विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

December 12, 2024
दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

February 22, 2024
पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

July 5, 2025
बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

1
नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

0
नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

0
नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

0
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

Recent News

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

न्युज अलेर्ट

यो वेबसाइट न्युज अलेर्ट दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक को नाम:-पवन कुमार गुप्ता

सञ्चालक को नाम:-पवन कुमार गुप्ता Pan No: 610404050
Registration No: 302813/079/080

हामीलाई पछ्याउनुहोस्

श्रेणी

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • खेलकुद
  • पर्यटन
  • फिचर न्युज
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विजनेश
  • स्वास्थ्य-जीवनशैली

सम्पर्क

फोन नम्बर: +977 981-5202623
वेब साइट: newsalert.com.np
इमेल : info@newsalert.com.np
ठेगाना: Durgabhagwati gaupalika-1
  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • सम्पर्क

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.