Saturday, June 6, 2026
NewsAlert
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
News Alert
No Result
View All Result
Home Uncategorized

गरुडा नगरपालिकाको १३औं नगर सभा तथा नवौं बजेट अधिवेशन

newsalert by newsalert
June 20, 2025
in Uncategorized
0
गरुडा नगरपालिकाको १३औं नगर सभा तथा नवौं बजेट अधिवेशन
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

आषाढ़-६ गते पवन राज गुप्ता

गरुडा नगरपालिकाको १३औं नगर सभा तथा नवौं बजेट अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ ।

नगरसभाको अध्यक्षता गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमणी प्रसाद जयसवालज्यूले गर्नुभएको थियो।

कार्यक्रमको प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय राजकुमार गुप्ताज्यू रहनुभएको थियो ।
नगर उपप्रमुख पुनम चौधरीज्यूले आर्थिक वर्ष २०८२/०८३ का लागि रु. ६९ करोड २६ लाख १७ हजार ३ सय ६७ को संशोधित नीति, कार्यक्रम तथा बजेट प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई नगर सभाबाट पारित गरिएको छ ।

शिक्षा, स्वास्थ्य, कृषि, सडक, रोजगारी, लघु उद्यम, महिला, बालबालिका, दलित, अपाङ्ग र पछाडि पारिएका वर्गको हितमा नीति तथा कार्यक्रममार्फत अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

कार्यक्रममा सहभागी हुनुभएको सांसद, वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाज, सञ्चारकर्मी, सुरक्षा निकाय, कर्मचारी तथा आदरणीय नगरवासी सबैप्रति गरुडा नगरपालिका हार्दिक आभार व्यक्त गर्दछ ।

Previous Post

दुर्गाभगवतीमा भव्य रूपमा सम्पन्न अन्तर्राष्ट्रिय योग दिवस २०२५

Next Post

बरहथवा नगरपालिका खैराटोलको सडक विस्तार क्रममा तनाव

newsalert

newsalert

Next Post
बरहथवा नगरपालिका खैराटोलको सडक विस्तार क्रममा तनाव

बरहथवा नगरपालिका खैराटोलको सडक विस्तार क्रममा तनाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026
विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

December 12, 2024
दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

February 22, 2024
मधेश प्रदेश सरकार बाट उपलब्ध ब्याग तथा ज्योमेट्री बक्स अध्यक्ष सिंहले गरे वितरण

मधेश प्रदेश सरकार बाट उपलब्ध ब्याग तथा ज्योमेट्री बक्स अध्यक्ष सिंहले गरे वितरण

March 24, 2023
बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

1
नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

0
नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

0
नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

0
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

Recent News

न्युज अलेर्ट

यो वेबसाइट न्युज अलेर्ट दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक को नाम:-पवन कुमार गुप्ता

सञ्चालक को नाम:-पवन कुमार गुप्ता Pan No: 610404050
Registration No: 302813/079/080

हामीलाई पछ्याउनुहोस्

श्रेणी

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • खेलकुद
  • पर्यटन
  • फिचर न्युज
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विजनेश
  • स्वास्थ्य-जीवनशैली

सम्पर्क

फोन नम्बर: +977 981-5202623
वेब साइट: newsalert.com.np
इमेल : info@newsalert.com.np
ठेगाना: Durgabhagwati gaupalika-1
  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • सम्पर्क

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.