Saturday, June 6, 2026
NewsAlert
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
News Alert
No Result
View All Result
Home Uncategorized

दुर्गाभगवतीमा भव्य रूपमा सम्पन्न अन्तर्राष्ट्रिय योग दिवस २०२५

newsalert by newsalert
June 18, 2025
in Uncategorized
0
दुर्गाभगवतीमा भव्य रूपमा सम्पन्न अन्तर्राष्ट्रिय योग दिवस २०२५
0
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

रौतहट, असार ४ – दुर्गा भगवती गाउँपालिका–२, पिपरा भलोहिया स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अन्तर्राष्ट्रिय योग दिवस २०२५ को अवसरमा भव्य कार्यक्रम सम्पन्न गरिएको छ। भारतको महावाणिज्य दूतावास, बिरगंज (नेपाल) तथा दुर्गा भगवती गाउँपालिकाको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री कृष्णा यादव रहनुभयो भने विशिष्ट अतिथिको रूपमा मधेश प्रदेशका अर्थमन्त्री सुनील यादव सहभागी हुनु भयो।
भारतीय महावाणिज्य दूतावास, बिरगंजका काँसेलर, CG Group प्रतिनिधि, प्रदेशसभा सदस्य नगेन्द्र शाह, गाउँपालिका पूर्व अध्यक्ष अरुण शाह,उपा-अध्य्क्ष शिला देवी, वार्ड अध्य्क्ष प्रधुम्न चौधरी, सुरेश चौधरी,तथा जिल्ला सुरक्षाका निकाय प्रमुखहरू समेत कार्यक्रममा सहभागी थिए।

दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले कार्यक्रमको सुरुआतमा स्वागत मन्तव्य राख्दै आफ्नै पालिकामा यति विशिष्ट अतिथिहरूको उपस्थिति गौरवको विषय भएको बताउँदै सबैलाई हार्दिक स्वागत र आभार प्रकट गर्नुभयो।
उहाँले योगको ऐतिहासिक महत्व र वर्तमान समयमा यसको प्रभावकारिता उल्लेख गर्दै योगले शारीरिक सन्तुलन, मानसिक शान्ति, र आत्मिक बल दिनुका साथै समुदायमा स्वास्थ्य चेतना फैलाउने उल्लेखनीय भूमिका खेलेको बताउनुभयो।

सहभागीहरूलाई विभिन्न योग आसनहरूको अभ्यास गराइयो भने कार्यक्रमलाई अझ प्रभावकारी बनाउन Patanjali, Unilever Nepal, र अन्य संस्थाहरूले सहकार्य गरेका थिए।

कार्यक्रमले स्थानीय तहमा योगप्रतिको जागरुकता बढाउने र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने उद्देश्य सफलतापूर्वक पुरा गरेको आयोजकहरूले जनाएका छन।

Previous Post

Next Post

गरुडा नगरपालिकाको १३औं नगर सभा तथा नवौं बजेट अधिवेशन

newsalert

newsalert

Next Post
गरुडा नगरपालिकाको १३औं नगर सभा तथा नवौं बजेट अधिवेशन

गरुडा नगरपालिकाको १३औं नगर सभा तथा नवौं बजेट अधिवेशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026
विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

December 12, 2024
दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

February 22, 2024
मधेश प्रदेश सरकार बाट उपलब्ध ब्याग तथा ज्योमेट्री बक्स अध्यक्ष सिंहले गरे वितरण

मधेश प्रदेश सरकार बाट उपलब्ध ब्याग तथा ज्योमेट्री बक्स अध्यक्ष सिंहले गरे वितरण

March 24, 2023
बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

1
नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

0
नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

0
नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

0
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

Recent News

न्युज अलेर्ट

यो वेबसाइट न्युज अलेर्ट दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक को नाम:-पवन कुमार गुप्ता

सञ्चालक को नाम:-पवन कुमार गुप्ता Pan No: 610404050
Registration No: 302813/079/080

हामीलाई पछ्याउनुहोस्

श्रेणी

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • खेलकुद
  • पर्यटन
  • फिचर न्युज
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विजनेश
  • स्वास्थ्य-जीवनशैली

सम्पर्क

फोन नम्बर: +977 981-5202623
वेब साइट: newsalert.com.np
इमेल : info@newsalert.com.np
ठेगाना: Durgabhagwati gaupalika-1
  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • सम्पर्क

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.