Wednesday, April 15, 2026
NewsAlert
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
News Alert
No Result
View All Result
Home Uncategorized

दुर्गा भगवती गाउँपलिकामा युवा संसद अभ्यस कार्यक्रम सुरु

newsalert by newsalert
March 21, 2024
in Uncategorized
0
दुर्गा भगवती गाउँपलिकामा युवा संसद अभ्यस कार्यक्रम सुरु
0
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

चैत्र-८

दूर्गा भगवती गाउँपलिका मा नमुना युवा संसद अभ्यस कार्यक्रम सुरु भएको छ ।


रौतहट जिल्लाको दुर्गाभगवती गाउपालिकाको सरस्वती मा.वी पीपरा भलोयिहाको सभाहलमा बुधबार आयोजित गाउ युवा संसद अभ्यास कार्यक्रम सुरु भएको हो । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय,राष्ट्रिय युवा परिषद सानोठिमी,भक्तपुर सहयोग तथा समन्वय र दुर्गाभाग्बती गाउपालिका गाउ कार्यपालिकाको कार्यालय गंगा पिपराको आयोजनामा चार दिने गाउ युवा संसद अभ्यास कार्यक्रम सुरु भएको छ । चैत ७ गतेदेखि १० गतेसम्म नमुना युवा संसद अभ्यास संचालन हुन्छ ।


राष्ट्रिय युवा निति २०७२ ले १६ देखी ४० वर्ष उमेर समुहको जनसङ्ख्यालाई युवा मानेको छ। राष्ट्र, राष्ट्रियता, आधारभूत आवश्यकताको परिपूर्ति, समानता एवम् समतामुलक वितरणको सिद्धान्त,लोकतान्त्रिक मूल्य मान्यता, संवैधानिक सर्वोच्चता, वैयक्तिक स्वतन्त्रता, विश्वव्यापी मानवअधिकारको सिद्धान्त, सह-अस्तित्व भाषा, कला र वातावरणीय सम्पदाको संरक्षण र संवर्द्धन ,संघीय,प्रदेश र स्थानीयतहको विधान सभा बारे जानकारी दिने, राज्यका प्रमुख तिन अंग व्वस्थपिका कार्यपालिका र न्यापालिका तथा शक्तिपृथ्किकरण बारे बुझाउने, नगर सभाको वनावट क्षेत्र अधिकार,संचालन कार्यविधि बारे जानकारी गराएर अभ्यास गराउने, युवा दर्शन,लेकतन्त्र र लोकतान्त्रिक संस्कृति बारे बुझाउने,तिनीहरुलाई युवाको समस्याहरु युवा निति र दिशानिर्देशहरु बारे जानकारी गर्ने,नमूना गाउ युवा संसद अभ्यास ,राष्ट्रिय युवानीति २०७२ बारे बुझाउने र युवाभिजन २०२५ बारे बुझाउने उदेश्य सहित यो कार्यक्रमको आयोजना गरिएको छ ।
प्रमुख अतिथि गाउपालिकाको अध्यक्ष शम्भू कुमार सिंह, विशिष्ट अतिथि गाउपालिकाको उपाध्यक्ष शिला देवी, अतिथि वडा न.२का वडा अध्यक्ष सुरेश चौधरी, स्ट्रोरे प्रमुख राजेश दास,अतिथि प्रदेश युवा संजाल मधेश प्रदेशका अध्यक्ष मो.नइम राईन, शिक्ष शाखा प्रमुख विजय सिंहको अध्यक्षतामा सुरु भएको हो l
नमुना युवा गाउ युवा संसद अभ्यास कार्यक्रममा दुर्गाभाग्बती गाउपालिकाका १६ बर्षदेखि २४ बर्ष मुनीका युवाहरुको सहभागिता रहेका छन । उक्त कार्यक्रममा दुर्गाभाग्बती गाउपालिका वडा न. १ देखि ५ वडाका ३० जना युवाहरुले उक्त अभ्यास रहेका छन ।


राष्ट्रिय युवा परिषदको स्थानीय तहतर्फको वार्षिक सशर्त अनुदान कार्यक्रम अन्तर्गत देशका ७७ जिल्लामा नमुना युवा संसद अभ्यास कार्यक्रम रहेको छ जसमध्ये एक जिल्ला एक स्थानीय तहमा यो कार्यक्रम हरेक वर्ष सञ्चालन हुँदै आएको प्रदेश युवा संजाल मधेश प्रदेशका अध्यक्ष तथा प्रशिक्षक मो.नइम राईनले जानकारी गराए।

Previous Post

दूर्गा भगवती गापा-५मा emergency shelter & Training सेन्टर को उदघाटन

Next Post

दूर्गा भगवती गाउँपलिका द्वारा दरख़ास्त आवाहन सम्वन्धमा सूचना प्राकशित

newsalert

newsalert

Next Post

दूर्गा भगवती गाउँपलिका द्वारा दरख़ास्त आवाहन सम्वन्धमा सूचना प्राकशित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026
विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

December 12, 2024
दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

February 22, 2024
पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

July 5, 2025
बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

1
नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

0
नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

0
नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

0
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

Recent News

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

न्युज अलेर्ट

यो वेबसाइट न्युज अलेर्ट दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक को नाम:-पवन कुमार गुप्ता

सञ्चालक को नाम:-पवन कुमार गुप्ता Pan No: 610404050
Registration No: 302813/079/080

हामीलाई पछ्याउनुहोस्

श्रेणी

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • खेलकुद
  • पर्यटन
  • फिचर न्युज
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विजनेश
  • स्वास्थ्य-जीवनशैली

सम्पर्क

फोन नम्बर: +977 981-5202623
वेब साइट: newsalert.com.np
इमेल : info@newsalert.com.np
ठेगाना: Durgabhagwati gaupalika-1
  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • सम्पर्क

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.