Saturday, June 13, 2026
NewsAlert
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
News Alert
No Result
View All Result
Home Uncategorized

गाँउपालिका अध्यक्ष सिंह गुनासो सुन्न टोल टोलमा

newsalert by newsalert
October 13, 2023
in Uncategorized
0
गाँउपालिका अध्यक्ष सिंह गुनासो सुन्न टोल टोलमा
0
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

रौतहट,

पवन राजगुप्ता

गाउँपलिकाका सिंह गुनासो सुन्न टोल टोलमा
रौतहटको दुर्गा भगवती गाँउपालिकाका जनप्रतिनिधि गाँउ गाँउमा पुगेर सर्वसाधरणको गुनासो वा समस्या बुझने काम गरिरहेका छन् ।

दुर्गाभगवती गाँउपालिकाको अध्यक्ष शम्भु सिंह र वडा न १ का वडा अध्यक्ष प्रधुमन कुमार चौधरी, कार्यपालिका सदस्य सिकेन्द्र जयसवाल र वडा सचिव राजेश दास विहिबार गाँउमा पुग्नु भएको हो । जनप्रतिनिधीहरु वडाको बिभिन्न टोल टोल घर घर पुगी सेवाग्राहीहरुको समस्या र कार्यलयबाट भएको सेवा प्रवाह र टोल टोलमा भएका निर्माणका कार्यका बारेमा छलफल गर्नु भएको छ । टोल–टोलमा पुगेका गाँउपालिका जनप्रतिनिधि समक्ष स्थानियले आफनो समस्या र जिज्ञासा राखेका छन् । गाँउपालिकाका अध्यक्ष सिंह सहितको टोलीलाई स्थानियले टोलमा भईरहेका विकास निर्माणको कामका बारेमा अवगत गराएका हुन् ।

गाँउपालिकाका अध्यक्ष सिंहले आफु विभिन्न टोलमा पुग्दा स्थानियमा उत्साह छाएको बताउनुभयो । गाँउ गाँउमा पुगेर स्थानियबासी संग भलाकुसारी र छलफल गर्न पाँउदा आफु पनि हर्षित भएको उहाँको भनाई छ । स्थानिय स्तरमा देखिएका समस्या सोहि टोलबासी संग छलफल गरेर सामधान गरिने समेत उहाँले जिकिर गर्नुभयो ।

आफुले मतदाता समक्ष गरेका बाचा क्रमशः पुरा गर्दै गएको बताउँदै उहाँले अव घर दैलो अभियानलाई निरन्तरता दिने बताउनुभयो । गाँउपालिकाको कार्यालयसम्म आएर कतिपयले सेवाग्राहीले गुनासो वा समस्या राख्न नसक्ने भएकाले आफै टोल टोलमा पुग्ने अभियान थालेको उहाँले जानकारी दिनुभयो ।

यसले गर्दा टोलबासीको समस्या, गुनासाका प्रत्यक्ष सुनिने र सामधानको उपाय खोजिने उहाँको तर्क छ ।दुर्गा भगवती गाँउपालिकाका अध्यक्ष सिंहले थाल्नु भएको यस अभियानको चौतफी प्रशंसा भएको छ ।

Previous Post

५९औ बालदिवस को अवसरमा बाल अधिकार सम्बन्धी उत्प्रेरणा मूलक वक्तत्व कार्यक्रम सम्पन्न

Next Post

newsalert

newsalert

Next Post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026
विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

December 12, 2024
दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

February 22, 2024
पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

July 5, 2025
बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

1
नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

0
नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

0
नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

0
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

Recent News

न्युज अलेर्ट

यो वेबसाइट न्युज अलेर्ट दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक को नाम:-पवन कुमार गुप्ता

सञ्चालक को नाम:-पवन कुमार गुप्ता Pan No: 610404050
Registration No: 302813/079/080

हामीलाई पछ्याउनुहोस्

श्रेणी

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • खेलकुद
  • पर्यटन
  • फिचर न्युज
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विजनेश
  • स्वास्थ्य-जीवनशैली

सम्पर्क

फोन नम्बर: +977 981-5202623
वेब साइट: newsalert.com.np
इमेल : info@newsalert.com.np
ठेगाना: Durgabhagwati gaupalika-1
  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • सम्पर्क

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.