भाद्र-२८ रौतहट
पवन राज गुप्ता


५९औँ राष्ट्रिय बाल दिवसको अवसरमा रौतहटको दुर्गा भगवती गाउँपलिका र मास्टर माइंड को सँयुक्त आयोजनमा बाल विवाह न्यूनीकरण र बाल अधिकार सम्बन्धी उत्प्रेरणा मुलुक वकतृत्व कार्यक्रम सामुदायिक भवन गंगा पीपरामा सम्पन्न भएको छन।
कार्यक्रममा प्रमुख अतिथि दुर्गाभगवती गाउँपलिका को अध्य्क्ष शम्भू सिंह, उपा-अध्य्क्ष शिला देवी,वार्ड नं.३को वार्ड अध्य्क्ष डी.के झा, वार्ड नं.४को वार्ड अध्य्क्ष रमानन्द यादव, प्रमुख प्राशशकीय अधिकृत नितेश कुमार झा, दुर्गा भगवती गाउँपलिका को स्वास्थ सयोंजक दिनेश महतो ,इलाका प्रहरी कायार्लय गंगा पिपरा को सई बिस्वनाथ त्रिपाठी, शस्त्र बैश्य कैम्प भलोयिहा,ट्राफिक प्रहरी सुकदेवचौक,दूर्गाभगवती गाउँपलिकका वीभीन्न शाखा का कर्मचारीहरु,विधालयका प्रधानद्यापक लगायत विधार्थीहरु को उपस्तिथि थियो।
बिरुवामा पानी हाली दुर्गा भगवती गापा अध्य्क्ष शम्भू सिंहले कार्यक्रम लाई उद्गाघाटन गरेका हुन।
कार्यक्रममा बिद्यार्थीहरु ले बाल विवाह र वाल दिवसको बारेमा वक्तत्व दिएका थियो र सांस्कृतिक कार्यक्रमहरु प्रस्तूत गरेको छन।इलाका प्रहरी कायार्लय गंगा पीपराका इंचार्ज लागू औषद र साइबर क्राइम सम्वन्धी जनचेतना मुलुक सन्देश दिएका छन।
ट्राफिक प्रहरीले ट्राफिक को नियमहरु बारे जनकारी गरएका छन।
कार्यक्रममा २०७९मा उतीर्ण गरेका see का छात्र र छात्राहरु लाई दुर्गाभगवती गाउँपलिका को उपा-अध्य्क्ष शिला देवी ले दोशाला ओढाई स्मानित गर्नु भएका छन।






उक्त कार्यक्रममा बालविवाह, उमेर नपुगी र जबरदस्ती गरिने वीवाह न्यूनीकरणका लागि स्थानीय प्रणाली सुधिकरन (R-cefm) परियोजनद्वारा आयोजित’बालबिबाह सम्बन्धी भिडियो प्रतियोगिता मा मधेश प्रदेशमै प्रथम हुनु भएकोमा दुर्गाभगवती बाल क्लब वार्ड नं.३ लाई बाल दिवस को अवसरमा वडा नं.३को वार्ड अध्य्क्ष डी. के झा द्वारा रु.११,०००/-पुरस्कार दिने घोषणा गर्नु भएका छन।
गरीब जेहनदार विधार्थीहरु को लागि सदैव मद्त गर्ने दुर्गा भगवती गाउँपलिका को अध्य्क्ष शम्भू सिंह ले प्रतिबद्धता गर्दे कार्यक्रम समापन्नं गरेका हुन।












