रौतहट
पवन राज गुप्ता

दुर्गाभगवती गाउँपलिका अध्य्क्ष शम्भू सिंहले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यावाद दिनुभएको छ ।

नागरिकता विधेयक प्रमाणीकरण नहुदा लाखौको संख्यामा युवाहरु अनागरिक रहेको र प्रमाणीकरण भएसंगै अब उक्त समस्याको अन्त्य भएको अध्य्क्ष सिंहले बताउनुभएको हो !














