रौतहट,फाल्गुन२८ पवन राज गुप्ता




रौतहटको गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहले बहुप्रतीक्षित बानेश्वर नाथ मन्दिर गौर २ स्थित #झुलुंगे_पुल निर्माणको लागि आज शिलान्यास गर्नु भएको हो ।
पुलको #शिलान्यास गर्दै नगर प्रमुख साहले भने यो पुल निर्माणले गौर नगरको #पर्यटकीय विकासमा महत्त्वपुर्ण भूमिका खेल्ने छ जसले गौर नगरपालिकाको #आर्थिक स्थितिलाई मजबुत बनाउदै केही हद सम्म वेरोजगारीको अन्त्य पनि गर्नेछ भने विश्वास लिएको छु । साथै समयमै निर्माण कार्य पँरा गर्न #स्थानीयबासीले सहयोग गर्नुपर्ने बताउनुभयो भएको हो ।













