रौतहट, फाल्गुन२१ पवन राज गुप्ता यमुनामाई गाउँपलिका द्वारा आयोजना ग़रीएको होली मिलन तथा सांस्कृतिक कार्यक्रम यमुनामाई को सुकदेवचौकमा समपन्न भएको छ।
सो कार्यक्रममा मधेश प्रदेश सरकारका अर्थमन्त्री मा.सरोज कुमार यादव विशिष्ठ अतिथि पूर्व मन्त्री योगेन्द्र राय यादव,मा.शोभा देवी, किशोरी यादव, यमुनामाई गाउँपलिका को अध्य्क्ष शेख समसाद,वार्ड अध्य्क्ष नन्दलाल यादव, तथा संस्कृतिक टोली, लागयत भद्रभलाआदमीहरु को उपस्तिथि थियो।
सो कार्यक्रमको अध्य्क्षता यमुनामाई गाउँपलिका अध्य्क्ष शेख समसाद ले गर्नु भएको थियो।


















