Wednesday, April 15, 2026
NewsAlert
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
News Alert
No Result
View All Result
Home स्वास्थ्य-जीवनशैली

विवाहेत्तर सम्बन्धबाट कसरी छुट्कारा पाउने ?

newsalert by newsalert
December 22, 2022
in स्वास्थ्य-जीवनशैली
0
विवाहेत्तर सम्बन्धबाट कसरी छुट्कारा पाउने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विवाहलाई पवित्र नाता मानिन्छ । विवाह बन्धनमा बाँधिएपछि एकअर्काले सुखदुःखमा मात्रै नभई जिन्दगीभर साथ दिने वाचा-कसम खाएका हुन्छन् ।

यसरी गरिएको वाचा र जोडिएको विश्वास कायम राख्न दुवैले उत्तिकै ध्यान दिनुपर्छ । विवाह सम्बन्धमा बाँधिइसकेकाहरुले विवाहेत्तर सम्बन्ध राख्नु राम्रो मानिंदैन । विवाहेत्तर सम्बन्धका कारण दम्पतीबीच दरार पैदा गर्छ ।

यदि तपाईं विवाहेत्तर सम्बन्धमा हुनुहुन्छ भने त्यसबाट बाहिर निस्किनुस् र घरपरिवारको सम्बन्ध बलियो र दिगो बनाउनुस् ।

के हो विवाहेत्तर सम्बन्ध ?

श्रीमान श्रीमतीभन्दा बाहिर सम्बन्ध राख्नुलाई विवाहेत्तर सम्बन्ध भनिन्छ । जब कुनै महिला वा पुरुषले जीवनसाथीबाहेक अरुसँग शारीरिक तथा मानसिक सम्बन्ध बनाउँछन् भने त्यसलाई विवाहेत्तर सम्बन्ध भनिन्छ ।

विवाहेत्तर सम्बन्ध राख्नुमा दम्पतीबीच राम्रो सम्बन्ध नहुनु, एकअर्काप्रति विश्वास नहुनु, जबरजस्ती विवाह गरिदिनु, निकै व्यस्त दैनिकी हुनु र दम्पती एकअर्काबाट टाढा रहनु जस्ता कुरा मुख्य कारक हुन्छन् ।

पार्टनरसँग कुरा गर्ने

विवाहेत्तर सम्बन्धले दुई जनाबीचको सम्बन्धमा मात्रै दरार पैदा गर्दैन । यसले परिवारका सम्पूर्ण सदस्यलाई नै तनाव दिन्छ । तनाव मात्रै होइन, यस्तो सम्बन्धले कतिपय जोडीलाई सम्बन्धविच्छेदसम्म पुर्‍याउँछ ।

यस्तो अवस्थामा दुवैले मनको कुरा खुलेर व्यक्त गर्नुपर्छ । एकअर्काले विश्वास र इमान्दारिता कायम राख्नुपर्छ । आफूले कुन अवस्थामा र किन अरुसँग सम्बन्ध गाँसेको हो, त्यसबारे पनि खुलेर कुरा गर्नुपर्छ । फेरि यस्तो गल्ती नदोहोर्‍याउने प्रण गर्नुपर्छ ।

पार्टनरसँग समय बिताउने

यदि सुमधुर वैवाहिक सम्बन्ध बनाउन चाहनुहुन्छ भने पार्टनरलाई बढीभन्दा बढी समय दिनुपर्छ । यदि तपाईं विवाहेत्तर सम्बन्धबाट पार पाउन चाहनुहुन्छ भने तपाईंले पछि छाडेर आएका सबै कुरा पार्टनरसँग दोहोर्‍याउनुपर्छ । यसमा आफूले गरेका कमीकमजोरी तथा गल्ती स्वीकार गर्नैपर्छ ।

बाहिरी सम्बन्धका कारण सम्बन्धमा मनमुटाव भए पनि विश्वासको वातावरण सिर्जना गरी आफ्ना प्राथमिकता तय गरेर अघि बढ्नुपर्छ ।

विवाहबारे खुलेर कुरा गर्ने

विवाहेत्तर सम्बन्धमा रहेका अधिकांशले आफ्नो वैवाहिक जीवनबारे धेरै कुरा लुकाएका हुन्छन् । सकेसम्म उनीहरु विवाह नै नगरेको बताउँछन् । थाहा पाइहाले पनि त्यसबारे कुरा गर्न चाहँदैनन् ।

यदि तपाईं विवाहेत्तर सम्बन्धबाट बाहिर आउन चाहनुहुन्छ भने आफ्नो वैवाहिक जीवनबारे खुलेर कुरा गर्नुपर्छ र विवाहको महत्व बुझ्नुपर्छ ।

विज्ञको सहयोग लिने

विवाहेत्तर सम्बन्धबाट बाहिर आउनका लागि विज्ञको सल्लाह लिनु आवश्यक हुन्छ । हरेक विषयमा विषय विज्ञ भए जसरी विवाह विज्ञ पनि हुन्छन् । आफ्नो अवैध सम्बन्ध र कारणबारे विज्ञलाई खुलेर बताउँदा केही समाधान निस्किन्छ । यस्तो गर्दा विवाहेत्तर सम्बन्धबाट छुटकारा पाउन सकिन्छ । र यसले तपाईं र परिवारको खुसी फर्काउन सक्छ ।

विवाहेत्तर सम्बन्धबाट बाहिर निस्किनु सामान्य कुरा भने होइन । तर यसबाट बाहिर निस्किन सकियो भने परिवारको खुसी र उमंग फिर्ता ल्याउन सकिन्छ । यदि तपाईं विवाहेत्तर सम्बन्धबाट बाहिर निस्किन चाहनुहुन्छ भने यी पाँच उपाय अपनाउन सक्नुहुन्छ ।

Previous Post

निर्वाचनका कारण पल शाहको पेसी स्थगित

Next Post

नर्भिक आईभीएफमा ५५ वर्षकी महिलाले जन्माइन् सन्तान

newsalert

newsalert

Next Post
नर्भिक आईभीएफमा ५५ वर्षकी महिलाले जन्माइन् सन्तान

नर्भिक आईभीएफमा ५५ वर्षकी महिलाले जन्माइन् सन्तान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026
विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

December 12, 2024
दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

February 22, 2024
पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

July 5, 2025
बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

1
नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

0
नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

0
नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

0
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

Recent News

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

न्युज अलेर्ट

यो वेबसाइट न्युज अलेर्ट दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक को नाम:-पवन कुमार गुप्ता

सञ्चालक को नाम:-पवन कुमार गुप्ता Pan No: 610404050
Registration No: 302813/079/080

हामीलाई पछ्याउनुहोस्

श्रेणी

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • खेलकुद
  • पर्यटन
  • फिचर न्युज
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विजनेश
  • स्वास्थ्य-जीवनशैली

सम्पर्क

फोन नम्बर: +977 981-5202623
वेब साइट: newsalert.com.np
इमेल : info@newsalert.com.np
ठेगाना: Durgabhagwati gaupalika-1
  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • सम्पर्क

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.