Wednesday, April 15, 2026
NewsAlert
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
News Alert
No Result
View All Result
Home स्वास्थ्य-जीवनशैली

नर्भिक आईभीएफमा ५५ वर्षकी महिलाले जन्माइन् सन्तान

newsalert by newsalert
December 22, 2022
in स्वास्थ्य-जीवनशैली
0
नर्भिक आईभीएफमा ५५ वर्षकी महिलाले जन्माइन् सन्तान
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

ललितपुरकी एक ५५ वर्षीया महिला टेस्टट्युब बेबी विधि मार्फत आमा बन्न सफल भएकी छन्।

नर्भिक आईभीएफ सेन्टरमा एक वर्षको उपचारपछि ललितपुरकी विमला रजकले स्वस्थ सन्तानलाई जन्म दिएकी हुन्। शल्यक्रिया मार्फत शनिबार बच्चा निकालिएको र हाल बच्चा तथा आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

“बढ्दो उमेरमा गर्भधारण गरी सन्तान जन्माउनु जोखिमपूर्ण मानिन्छ,” नर्भिक आईभीएफ सेन्टरकी वरिष्ठ टेस्टट्युब बेबी विशेषज्ञ डा. नूतन शर्माले भनिन्, “अस्पतालको उच्च जोखिम व्यवस्थापन र उत्कृष्ट उपचार प्रक्रियाबाट सहजै आईभीएफ मार्फत बच्चा जन्माउन सफल भयौं।”

विमलाका ३० वर्षीय छोराको आकस्मिक निधन भएपछि उनले अर्को सन्तान जन्माउने निधो गरेकी थिइन्। अर्को सन्तानको आगमनबाट खुशीको सीमा नरहेको उनले बताइन् ।

नर्भिक आईभीएफमा उपचारका लागि आएका रजक दम्पती पहिलो प्रयासमै आईभीएफ विधिबाट सन्तान जन्माउन सफल भएको डा. शर्माले जानकारी दिइन्। श्रीमतीको उमेर ५५ वर्ष र श्रीमान्‌को उमेर ६८ वर्ष छ।

नेपालको सन्दर्भमा उमेर बढ्दै जाँदा महिलाको हर्मोनमा आउने परिवर्तन, पाठेघरको अवस्था र विभिन्न स्वास्थ्य समस्याका कारण यो उमेरमा आईभीएफ विधिबाट सन्तान जन्माउनु चुनौतीपूर्ण भए पनि आधुनिक सुविधा र दक्ष जनशक्तिका कारण सम्भव भएको डा. शर्माले बताइन्।

यसअघि पनि नर्भिक आईभीएफ सेन्टरमा उपचारपछि काठमाडौंकी ५४ वर्षीया महिलाले पनि जुम्ल्याहा सन्तान जन्माएकी थिइन्। डा. शर्माले भनिन्, “बढ्दो उमेर मात्र सन्तान प्राप्तिमा बाधक होइन भन्ने पुष्टि भएको छ। तर, सन्तान प्राप्तिको चाहना भएकाहरूले समयमै चिकित्सकसँग परामर्श गर्न जरुरी हुन्छ।”
https://www.himalkhabar.com/news/133133

Previous Post

विवाहेत्तर सम्बन्धबाट कसरी छुट्कारा पाउने ?

Next Post

यस कारण खानुहोस निगुरो, जैविक, अत्यन्तै पोषिलो र स्वादिलो

newsalert

newsalert

Next Post
यस कारण खानुहोस निगुरो, जैविक, अत्यन्तै पोषिलो र स्वादिलो

यस कारण खानुहोस निगुरो, जैविक, अत्यन्तै पोषिलो र स्वादिलो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026
विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

December 12, 2024
दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

February 22, 2024
पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

July 5, 2025
बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

1
नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

0
नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

0
नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

0
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

Recent News

न्युज अलेर्ट

यो वेबसाइट न्युज अलेर्ट दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक को नाम:-पवन कुमार गुप्ता

सञ्चालक को नाम:-पवन कुमार गुप्ता Pan No: 610404050
Registration No: 302813/079/080

हामीलाई पछ्याउनुहोस्

श्रेणी

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • खेलकुद
  • पर्यटन
  • फिचर न्युज
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विजनेश
  • स्वास्थ्य-जीवनशैली

सम्पर्क

फोन नम्बर: +977 981-5202623
वेब साइट: newsalert.com.np
इमेल : info@newsalert.com.np
ठेगाना: Durgabhagwati gaupalika-1
  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • सम्पर्क

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.