Saturday, August 29, 2026
NewsAlert
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
News Alert
No Result
View All Result
Home मनोरञ्जन

महंगा नायिका सबै फ्लप

newsalert by newsalert
December 29, 2022
in मनोरञ्जन
0
महंगा नायिका सबै फ्लप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली फिल्म क्षेत्रमा कलाकारहरुविच पारिश्रमिकको लडाई छ । को भन्दा को कम भन्दै महंगो पारिश्रमिक लिने होडबाजी नै देखिन्छ । तर, निर्माताले फिल्म नै बनाउन नसक्ने गरि पारिश्रमिक लिने कलाकारहरुले के लगानी भने सुरक्षित गर्न सकेका छन् त ?

नेपालमा केही नायिकाहरु छन् जो महंगो पारिश्रमिकका कारण चर्चामा रहन्छन् । नायिका स्वस्तिमा खड्कालाई निर्देशक दीपेन्द्र के खनालले १८ लाख पारिश्रमिक दिएको बताएका थिए । फिल्म ‘चिसो मान्छे’का लागि स्वस्तिमाले १८ लाख पारिश्रमिक लिएकी थिइन् ।

तर, कुनै समय आफूले पारिश्रमिक लिएपछि केही नभएपनि त्यसको तीन गुणा फिर्ता गर्ने हिम्मत राख्नुपर्छ भनेर अभिव्यक्ति दिने स्वस्तिमाको फिल्मले व्यापार कती गर्यो त ? स्वस्तिमाको फिल्मले नेपालबाट लगानी उठाएन । तर, विदेश राइट्स र डीजिटल राइट्सबाट भने निर्मात्री शर्मिला पाण्डे सुरक्षित छन् । हलबाट लगानीको ३ भागको एक भाग मात्र उठाएको यो फिल्मले स्वस्तिमाको करिअरलाई खासै बुष्ट गरेन । बरु, स्वस्तिमाको असफल फिल्मको श्रृङ्खला भने रोकिएको छैन ।

अब, नायिका पूजा शर्माको कुरा गरौं । नेपालकी अर्की महंगी नायिका हुन् उनी । उनले अभिनय गरेको फिल्म ‘संझना विर्सना’ यो बर्ष रिलिज भयो । यो फिल्मले नेपालबाट निर्माताको हातमा मुश्किलले ५–७ लाख पार्ने वुझिएको छ । पूजालाई नै २० लाख पारिश्रमिक दिएर निर्माताले फिल्म खेलाउँदा उनलाई दिएको पारिश्रमिक पनि फिल्मले उठाउन सकेन ।

बरु, फिल्म चलेपछि पूजालाई निर्माताको आरोप, हलमा फ्यानको भिडन्त आदिले चर्चा भने पायो । स्टार नायिकालाई हेर्न २ दिन त हलमा दर्शक आउनुपर्ने हो । तर, त्यसो भएन ।अर्की महंगी नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । यी नायिकाले पनि १५–२० लाखसम्म पारिश्रमिक लिएको चर्चा सुनिन्छ । तर, यीनको फिल्मको अवस्था पनि नाजुक नै छ ।

साम्राज्ञीको अभिनयको चर्चा हुन छाडेको धेरै भैसक्यो । बरु, उनी विभिन्न कारणले विवादमा भने आउँछिन् । आज पनि उनीमाथि निर्माताको लगानी कम छैन । तर, साम्राज्ञीको फिल्मले लगानी उठाउन नसकेको पनि धेरै भैसक्यो ।

महंगो पारिश्रमिक लिने यी नायिकाहरुको इनिसियल व्यापार समेत गतिलो छैन । यो बर्ष पूजाको ‘सम्हालिन्छ कहिले मन’ रिलिज हुन बाँकी छ । स्वस्तिमाले नयाँ फिल्म साइन गरेकी छैनन् । साम्राज्ञीको लाइनअप भने लामै छ । ‘तिम्रो मेरो साथ, ह्यारी कि प्यारी, लण्डन टू पेरिस’ लगायतका फिल्म उनको लाइनअपमा छन् । तर, निर्मातासँग महंगो रकम लिएर काम गर्ने यी तीन नायिकालाई दर्शक हलसम्म तान्न भने हम्मे हम्मे नै परेको छ ।मेरो फिल्मबाट

Previous Post

दयाहाङको नक्कल गरेको भन्नेलाई धिरजको जवाफ–‘उहाँ मेरो आइडल हो’

Next Post

कांग्रेस किन कमजोर बनिरहेको छ ?

newsalert

newsalert

Next Post
कांग्रेस किन कमजोर बनिरहेको छ ?

कांग्रेस किन कमजोर बनिरहेको छ ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026
विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

December 12, 2024
दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

February 22, 2024
पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

July 5, 2025
बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

1
नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

0
नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

0
नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

0
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

Recent News

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

न्युज अलेर्ट

यो वेबसाइट न्युज अलेर्ट दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक को नाम:-पवन कुमार गुप्ता

सञ्चालक को नाम:-पवन कुमार गुप्ता Pan No: 610404050
Registration No: 302813/079/080

हामीलाई पछ्याउनुहोस्

श्रेणी

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • खेलकुद
  • पर्यटन
  • फिचर न्युज
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विजनेश
  • स्वास्थ्य-जीवनशैली

सम्पर्क

फोन नम्बर: +977 981-5202623
वेब साइट: newsalert.com.np
इमेल : info@newsalert.com.np
ठेगाना: Durgabhagwati gaupalika-1
  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • सम्पर्क

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.