Wednesday, April 15, 2026
NewsAlert
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
News Alert
No Result
View All Result
Home Uncategorized

newsalert by newsalert
June 6, 2025
in Uncategorized
0
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

मनसुनजन्य जोखिम न्यूनीकरणका लागि गौरमा कृत्रिम उद्धार अभ्यास सम्पन्न

रौतहट, असार २ -बिकास मिश्रा

सम्भावित मनसुनजन्य जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ रौतहटको गौरमा सशस्त्र प्रहरी बलले कृत्रिम उद्धार अभ्यास सम्पन्न गरेको छ।

जिल्ला विपद् व्यवस्थापन समिति रौतहटको समन्वयमा सशस्त्र प्रहरी बल, जिल्ला प्रहरी कार्यालय रौतहट, नेपाली सेना तथा अन्य सरोकारवाला निकायहरूको सहभागितामा गौर नगरपालिका–११ स्थित बरहवाको झोलुङ्गे पुल नजिक उक्त अभ्यास सञ्चालन गरिएको हो।

आगामी मनसुनमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमानका बिच उद्धार कार्यप्रति तयारी रहन अभ्यास गरिएको हो। अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका साथै विभिन्न संघसंस्थाहरू—जस्तै RDC Nepal, माण्डवी, रेडक्रस, नेपाल स्काउट लगायतको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै सुरक्षा निकायका प्रतिनिधिहरूले विपद् व्यवस्थापनमा एकीकृत तयारी आवश्यक भएको बताए। अभ्यासले विपद् अवस्थाको तत्कालीन प्रतिक्रिया तथा समन्वय क्षमतालाई मजबुत बनाउने अपेक्षा गरिएको छ।

Previous Post

रौतहटमा बाल संरक्षण सम्बन्धी सरोकारवालासँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

Next Post

दुर्गाभगवतीमा भव्य रूपमा सम्पन्न अन्तर्राष्ट्रिय योग दिवस २०२५

newsalert

newsalert

Next Post
दुर्गाभगवतीमा भव्य रूपमा सम्पन्न अन्तर्राष्ट्रिय योग दिवस २०२५

दुर्गाभगवतीमा भव्य रूपमा सम्पन्न अन्तर्राष्ट्रिय योग दिवस २०२५

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026
विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

December 12, 2024
दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

February 22, 2024
पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

July 5, 2025
बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

1
नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

0
नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

0
नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

0
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

Recent News

न्युज अलेर्ट

यो वेबसाइट न्युज अलेर्ट दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक को नाम:-पवन कुमार गुप्ता

सञ्चालक को नाम:-पवन कुमार गुप्ता Pan No: 610404050
Registration No: 302813/079/080

हामीलाई पछ्याउनुहोस्

श्रेणी

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • खेलकुद
  • पर्यटन
  • फिचर न्युज
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विजनेश
  • स्वास्थ्य-जीवनशैली

सम्पर्क

फोन नम्बर: +977 981-5202623
वेब साइट: newsalert.com.np
इमेल : info@newsalert.com.np
ठेगाना: Durgabhagwati gaupalika-1
  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • सम्पर्क

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.