Saturday, June 13, 2026
NewsAlert
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
News Alert
No Result
View All Result
Home Uncategorized

रौतहटमा बाल संरक्षण सम्बन्धी सरोकारवालासँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

newsalert by newsalert
June 5, 2025
in Uncategorized
0
रौतहटमा बाल संरक्षण सम्बन्धी सरोकारवालासँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

रौतहट, २०८२ जेठ २२ बिकास मिश्रा – जिल्ला समन्वय समिति, रौतहटको आयोजनामा तथा RDC Nepal Rautahat र World Vision International को साझेदारीमा गरुडा नगरपालिका र माधवनारायण नगरपालिकामा बाल संरक्षणका सवालहरूको विश्लेषण, न्यूनिकरण र आगामी कार्ययोजना सिफारिस संयन्त्रबारे सरोकारवालासँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री बिनोद कुमार खड्काको अध्यक्षता रहेको थियो भने जिल्ला समन्वय अधिकारी श्री अमित कुमार यादव विशेष अतिथि रहनु भयो।

उक्त अन्तर्क्रियामा सहभागी सरोकारवाला निकायहरूले स्थानीय तहमा बाल संरक्षणसम्बन्धी देखिएका प्रमुख चुनौतीहरू, जोखिम न्यूनीकरणका उपायहरू तथा नीति निर्माण र कार्यान्वयनमा समन्वयात्मक पहलको आवश्यकता बारेमा गहिरो छलफल गरेका थिए।

कार्यक्रमको उद्देश्य बाल अधिकारका विषयमा स्थानीय सरकार, नागरिक समाज, सुरक्षा निकाय र अन्य सरोकारवालाबीच सहकार्य र समझदारी अभिवृद्धि गर्नु रहेको आयोजक संस्थाहरूले जनाएका छन्।

समाप्त कार्यक्रममा आगामी दिनमा बाल संरक्षणका सवालमा थप प्रभावकारी नीति र कार्यक्रम ल्याउन आवश्यक कदमहरूको खाका कोर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।

Previous Post

रौतहट ट्रक र ईभी गाडी ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

Next Post

newsalert

newsalert

Next Post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026
विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

December 12, 2024
दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

February 22, 2024
पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

July 5, 2025
बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

1
नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

0
नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

0
नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

0
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

Recent News

न्युज अलेर्ट

यो वेबसाइट न्युज अलेर्ट दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक को नाम:-पवन कुमार गुप्ता

सञ्चालक को नाम:-पवन कुमार गुप्ता Pan No: 610404050
Registration No: 302813/079/080

हामीलाई पछ्याउनुहोस्

श्रेणी

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • खेलकुद
  • पर्यटन
  • फिचर न्युज
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विजनेश
  • स्वास्थ्य-जीवनशैली

सम्पर्क

फोन नम्बर: +977 981-5202623
वेब साइट: newsalert.com.np
इमेल : info@newsalert.com.np
ठेगाना: Durgabhagwati gaupalika-1
  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • सम्पर्क

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.