Thursday, April 16, 2026
NewsAlert
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
News Alert
No Result
View All Result
Home Uncategorized

उपराष्ट्रपति रामसहाय प्रसाद यादवद्वारा यमुनामाई गाउँपलिकाको जेठरहियामा बिष्णु महायज्ञको समुद्घाटन

newsalert by newsalert
April 3, 2023
in Uncategorized
0
उपराष्ट्रपति रामसहाय प्रसाद यादवद्वारा यमुनामाई गाउँपलिकाको जेठरहियामा बिष्णु महायज्ञको समुद्घाटन
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

रौतहट, १९ चैत । पवन राज गुप्ता

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले रौतहटको यमुनामाई गाउँपालिकाको जेठरहिया गाउँमा विष्णु महायज्ञको एक समारोहका विच आईतवार समुदघाटन गर्नु भएको छ ।
विश्व कल्याण हेतु श्री विष्णु महायज्ञ यमनामाई गाउँपालिकाद्धारा वडा नम्वर १ जेठरहिया गाउँमा आयोजित यज्ञको आज विधिवत रुपमा उदघाटन गर्दै सुभारम्भ गर्नुभएको हो ।

यज्ञको माध्यमबाट समाजमा रहेका सम्पूर्ण विकृतिहरु समाप्त पारी सबैमा सदभाव, आपसी भाईचारा, विकास, शिक्षाको पथमा अघि बढ्न सदभाव प्राप्त होस कामना गर्दै यज्ञको पूर्ण सफलताको कामन गरे । कार्यक्रममा यमुनामाई गाउँपालिकाको अध्यक्ष शेख इर्शादले उपराष्ट्रपति यादवलाई मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरियो ।
उक्त कार्यक्रममा संविधान सभा सदस्य एवं पूर्व उर्जा मन्त्री सत्यनारायण भगत, पूर्व कृषि राज्य मन्त्री योगन्द्र यादव र वडा नम्वर १ को वडाध्यक्ष नन्दलाल यादवले महायज्ञको सफलताको कामना गर्दै शुभकामना मन्तव्य दिएका थिए ।
उक्त कार्यक्रममा माधवनारायण नगरपालिकाको मेयर बैजुप्रसाद यादव, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र सहित जिल्ला स्थित सुरक्षा निकायका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Previous Post

रौतहटका १६पलिकामा छैन वरुणयन्त्र जिल्लामा आगलागि भए चन्द्रपुर र गौरको भर

Next Post

प्रेस सेन्टर नेपाल रौतहट को तेस्रो बार्षिक साधारण सभा समपन्न

newsalert

newsalert

Next Post
प्रेस सेन्टर नेपाल रौतहट को तेस्रो बार्षिक साधारण सभा समपन्न

प्रेस सेन्टर नेपाल रौतहट को तेस्रो बार्षिक साधारण सभा समपन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026
विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

December 12, 2024
दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

February 22, 2024
मधेश प्रदेश सरकार बाट उपलब्ध ब्याग तथा ज्योमेट्री बक्स अध्यक्ष सिंहले गरे वितरण

मधेश प्रदेश सरकार बाट उपलब्ध ब्याग तथा ज्योमेट्री बक्स अध्यक्ष सिंहले गरे वितरण

March 24, 2023
बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

1
नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

0
नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

0
नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

0
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

Recent News

न्युज अलेर्ट

यो वेबसाइट न्युज अलेर्ट दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक को नाम:-पवन कुमार गुप्ता

सञ्चालक को नाम:-पवन कुमार गुप्ता Pan No: 610404050
Registration No: 302813/079/080

हामीलाई पछ्याउनुहोस्

श्रेणी

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • खेलकुद
  • पर्यटन
  • फिचर न्युज
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विजनेश
  • स्वास्थ्य-जीवनशैली

सम्पर्क

फोन नम्बर: +977 981-5202623
वेब साइट: newsalert.com.np
इमेल : info@newsalert.com.np
ठेगाना: Durgabhagwati gaupalika-1
  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • सम्पर्क

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.