Friday, June 5, 2026
NewsAlert
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
News Alert
No Result
View All Result
Home मनोरञ्जन

दयाहाङको नक्कल गरेको भन्नेलाई धिरजको जवाफ–‘उहाँ मेरो आइडल हो’

newsalert by newsalert
December 22, 2022
in मनोरञ्जन
0
दयाहाङको नक्कल गरेको भन्नेलाई धिरजको जवाफ–‘उहाँ मेरो आइडल हो’
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

केही दिन अगाडि नायक प्रदीप खड्का नायक दयाहाङ राईको बिषयमा दिएको प्रतिक्रियाले विवादित बनेका थिए । तर, नायक धिरज मगरले भने आफू भन्दा सिनियर कलाकारलाई उच्च सम्मान देखाउँदै दर्शक तथा मिडियाकर्मीको मन जितेका छन् ।

असोजको १४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘बाबरी’मा धिरजले आफ्नो गेटअप र बोली परिवर्तन गरेका छन् । तर, उनको बोलीलाई धेरैले ‘कबड्डी’मा दयाहाङको जस्तो झल्को आएको प्रतिक्रिया दिइरहेका छन् । कतिपयले त उनलाई दयाको नक्कल गर्न भ्याएको समेत तर्क गरेका छन् ।

यस बिषयमा फिल्मको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै धिरजले भने–‘मैले दोश्रो फिल्ममा काम गर्दै गर्दा दयाहाङ राई जस्तो कलाकारसँग मेरो तुलाना हुनु आफैमा खुशीको कुरा हो । किनकी, दया दाई मेरो आइडल जस्तै हुनुहुन्छ । यसैले, उहाँको झल्को आउँदा म खुशी छु ।’

धिरजले, यो फिल्ममा पनि आफू काजीकै भूमिकामा देखिएकाले दयाहाङ दाईको जस्तो लागेको बताए । भने–‘मेरो भूमिका हेरेपछि हरेक गाउँ ठाउँका काजीहरुले आफूलाई पाउनेछन् । यसैले, म यसमा दया दाई र कबड्डीको फ्लेवर आएन भन्दिनँ । तर, यो तुलानाले म भने हर्षित छु ।’

Previous Post

निश्चलसँग अस्ट्रेलिया घुम्न मन छ : स्वस्तिमा खड्का

Next Post

महंगा नायिका सबै फ्लप

newsalert

newsalert

Next Post
महंगा नायिका सबै फ्लप

महंगा नायिका सबै फ्लप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026
विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

December 12, 2024
दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

February 22, 2024
पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

July 5, 2025
बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

1
नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

0
नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

0
नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

0
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

Recent News

न्युज अलेर्ट

यो वेबसाइट न्युज अलेर्ट दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक को नाम:-पवन कुमार गुप्ता

सञ्चालक को नाम:-पवन कुमार गुप्ता Pan No: 610404050
Registration No: 302813/079/080

हामीलाई पछ्याउनुहोस्

श्रेणी

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • खेलकुद
  • पर्यटन
  • फिचर न्युज
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विजनेश
  • स्वास्थ्य-जीवनशैली

सम्पर्क

फोन नम्बर: +977 981-5202623
वेब साइट: newsalert.com.np
इमेल : info@newsalert.com.np
ठेगाना: Durgabhagwati gaupalika-1
  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • सम्पर्क

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.