Saturday, June 6, 2026
NewsAlert
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
News Alert
No Result
View All Result
Home विजनेश

भारतले तामाकोशीको बिजुली नकिनेपछि अन्तर्राष्ट्रिय मञ्चबाटै प्राधिकरणको असन्तुष्टि

newsalert by newsalert
December 20, 2022
in विजनेश
0
भारतले तामाकोशीको बिजुली नकिनेपछि अन्तर्राष्ट्रिय मञ्चबाटै प्राधिकरणको असन्तुष्टि
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बिजुली निर्यात गर्ने नेपालको प्रस्ताव भारतले अल्झाएर राखेको झण्डै डेढ वर्षभन्दा बढी भयो । यसकै कारण गत वर्षायाममा प्राधिकरणले ठूलो मात्रामा आफ्ना परियोजनाहरुबाट उत्पादन हुने बिजुली खेर फाल्नुपर्‍यो । १९ जेठयता भारतले दिएको ४०९ मेगावाटको सीमाभित्र रहेर प्राधिकरणले ११ अर्ब १६ करोडको बिजुली निर्यात गरेपनि भारतबाट थप निर्यातको अनुमति नपाएका कारण खेर गएको बिजुलीको परिमाण सार्वजनिक गरेको छैन ।

अहिलेसम्म नेपाल विद्युत प्राधिकरणले भारतबाट छिट्टै अनुमति पाउने आशा मात्रै व्यक्त गर्दै आएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले भने अन्तर्राष्ट्रिय मञ्चबाटै चिनियाँ निर्माण कम्पनीले निर्माणको काम गरेको देखाएर तामाकोशीको बिजुली नकिन्ने भारतीय पक्षको निर्णयमाथि घुमाउरो रुपमा असन्तुष्टि व्यक्त गरेका छन् ।

गत हप्ता विश्व बैंकले काठमाडौंमा गरेको एक दक्षिण एसियालीस्तरको कार्यक्रममा घिसिङले आयोजनामा चिनियाँ ठेकेदारको प्रयोगप्रति भारतले गरेको विरोधले प्रक्रियामा ढिलाइ भइरहेको खुलासा गरे । घिसिङले नेपालको सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट विद्युत खरिद नगर्ने अडानमा पुनर्विचार गर्न नयाँ दिल्लीलाई सोही मञ्चबाटै आग्रह गरेका छन् ।

सन् २०२१ देखि सञ्चालनमा आएको माथिल्लो तामाकोशी आयोजनाको सिभिल निर्माणको काम चीनको सिनो हाइड्रोले गरेको थियो । तर, आयोजनामा अरू ३ ठेकदार कम्पनी भारतीय नै थिए । एन्ड्रिज हाइड्रो, इन्डियाले इलेक्ट्रोमेकानिकल, टेक्सम्याको इन्डियाले हाइड्रोमेकानिकल र भारतकै केईसी इन्टरनेसनलले प्रसारणलाइनको निर्माण गरेका थिए ।

‘हामीले हाम्रा पावर प्रोजेक्टहरूमा चिनियाँ लगानी वा स्वामित्वको बारेमा भारतको चासोलाई ध्यान दिएका छौं, तर अन्तरार्ष्ट्रियस्तरको खुला प्रतिस्पर्धाबाट ठेकेदार छान्दा हामी कसरी  नियन्त्रण गर्न सक्छौं ?,’ घिसिङले प्रश्न गरेका छन्, ‘जलविद्युत सिभिल निर्माणमा प्रतिस्पर्धा गर्न सक्ने धेरै कम भारतीय वा युरोपेली ठेकेदारहरू छन्, आयोजना बनाउने काममा संलग्न एउटा ठेकेदार देखाएर क्षेत्रीय व्यापार रोक्नु हुँदैन ।’

Previous Post

सरकार भन्छ- आयात प्रतिबन्ध हट्यो, राजपत्र कुर्दै राष्ट्र बैंक

Next Post

पार्किङ खोजिरहेका बालेनलाई चिरिबाबुको ‘मेट्रो’ प्रस्ताव

newsalert

newsalert

Next Post
पार्किङ खोजिरहेका बालेनलाई चिरिबाबुको ‘मेट्रो’ प्रस्ताव

पार्किङ खोजिरहेका बालेनलाई चिरिबाबुको ‘मेट्रो’ प्रस्ताव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026
विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

December 12, 2024
दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

February 22, 2024
पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

July 5, 2025
बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

1
नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

0
नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

0
नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

0
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

Recent News

न्युज अलेर्ट

यो वेबसाइट न्युज अलेर्ट दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक को नाम:-पवन कुमार गुप्ता

सञ्चालक को नाम:-पवन कुमार गुप्ता Pan No: 610404050
Registration No: 302813/079/080

हामीलाई पछ्याउनुहोस्

श्रेणी

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • खेलकुद
  • पर्यटन
  • फिचर न्युज
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विजनेश
  • स्वास्थ्य-जीवनशैली

सम्पर्क

फोन नम्बर: +977 981-5202623
वेब साइट: newsalert.com.np
इमेल : info@newsalert.com.np
ठेगाना: Durgabhagwati gaupalika-1
  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • सम्पर्क

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.