Tuesday, April 21, 2026
NewsAlert
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
News Alert
No Result
View All Result
Home Uncategorized

पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

newsalert by newsalert
July 5, 2025
in Uncategorized
0
पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु
0
SHARES
187
VIEWS
Share on FacebookShare on Twitter

बिकाश मिश्रा

रौतहट, असार २० –

दुर्गाभगवती गाउँपालिकाको सहयोग र युवा नेपाल संघ, वीरगञ्जको आयोजनामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर आजदेखि सरस्वती माध्यमिक विद्यालय, पिपरा भलोयिहामा सुरु भएको छ।

शिविरको उद्घाटन कार्यक्रममा युवा नेपाल संघका अध्यक्ष गौरव वर्माको अध्यक्षता रहेको थियो। दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भू सिंह प्रमुख अतिथि रहेका थिए। उपाध्यक्ष शिला देवी, वडा नं. २ का अध्यक्ष सुरेश चौधरी, वडा नं. ३ का अध्यक्ष डी.के. झा, र वडा नं. १ का अध्यक्ष प्रधुम्न चौधरीको समेत उल्लेखनीय उपस्थिति थियो।

त्यसैगरी स्वास्थ्य शाखा प्रमुख दिनेश महतो र शिविरमा खटिएका सम्बन्धित विशेषज्ञ चिकित्सकहरूको टोलीले शिविर सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेका छन्। उनीहरूले बिरामीहरूको मुटु सम्बन्धी परीक्षण, रक्तचाप मापन, परामर्श तथा आवश्यक औषधि वितरण गरेका छन्।

वडा नं. ३ का अध्यक्ष डी.के. झाले भने, “आजको समयमा प्रत्येक व्यक्तिले स्वास्थ्यप्रति सचेत हुनुपर्छ। यहाँ आएका प्रत्येक नागरिकले जाँच गराउनु अनिवार्य छ, किनभने रोग पहिचानको पहिलो पाइला नै बचाव हो।”

गाउँपालिका अध्यक्ष शम्भू सिंहले मन्तव्य दिँदै भने, “स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो। यस्ता कार्यक्रमहरू गाउँपालिका र नागरिकबीचको सम्बन्ध अझ बलियो बनाउने माध्यम पनि हुन्। भविष्यमा पनि यस्ता स्वास्थ्य शिविरको निरन्तरता दिइनेछ।”

शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। दुई दिनसम्म चल्ने शिविरले स्वास्थ्य सचेतना फैलाउने र प्रारम्भिक उपचार प्रदान गर्ने उद्देश्य लिएको छ। आयोजक संस्था र स्थानीय निकायको समन्वयले कार्यक्रम सफल र जनपक्षीय बन्न पुगेको छ।

Previous Post

दुर्गाभगवती–२ का लोकप्रिय वडाध्यक्ष सुरेश चौधरीको शान्त नेतृत्वमा विकास र सुधारको गति

Next Post

वृंदावन नगरपालिका द्वारामाटो परिक्षणको लागि नमुना माटो संकलन सम्बन्धमा सूचना प्राकशित गरिएको छ

newsalert

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026
विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

December 12, 2024
दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

February 22, 2024
पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

July 5, 2025
बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

1
नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

0
नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

0
नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

0
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

Recent News

न्युज अलेर्ट

यो वेबसाइट न्युज अलेर्ट दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक को नाम:-पवन कुमार गुप्ता

सञ्चालक को नाम:-पवन कुमार गुप्ता Pan No: 610404050
Registration No: 302813/079/080

हामीलाई पछ्याउनुहोस्

श्रेणी

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • खेलकुद
  • पर्यटन
  • फिचर न्युज
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विजनेश
  • स्वास्थ्य-जीवनशैली

सम्पर्क

फोन नम्बर: +977 981-5202623
वेब साइट: newsalert.com.np
इमेल : info@newsalert.com.np
ठेगाना: Durgabhagwati gaupalika-1
  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • सम्पर्क

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.