रौतहट ,भाद्र-१५
भारतीय रेलवे बोर्डको नेतृत्व महिलाले सम्हालेकी छन् । जया शर्मा रेलवे बोर्डको अध्यक्ष बनेकी हुन् । यसअघि अनिलकुमार लाहोटी बोर्डको अध्यक्ष थिए
भारतीय सञ्चार माध्यमका अनुसार बोर्डको नेतृत्व सम्हाल्ने उनी पहिलो महिला हुन् । उनी बोर्डकी परेसन तथा बिजनेस डेभलप्मेन्ट सदस्य थिइन्














