Wednesday, April 15, 2026
NewsAlert
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
News Alert
No Result
View All Result
Home Uncategorized

अपाङ्गता भएका महिला र किशोरीका लागि समावेशी शासन कार्यक्रम सम्पन्न

newsalert by newsalert
November 13, 2025
in Uncategorized, फिचर न्युज
0
अपाङ्गता भएका महिला र किशोरीका लागि समावेशी शासन कार्यक्रम सम्पन्न
0
SHARES
77
VIEWS
Share on FacebookShare on Twitter

अपाङ्गता भएका महिला र किशोरीका लागि समावेशी शासन कार्यक्रम सम्पन्न

रौतहट, पवन राज गुप्ता

रौतहट — “समावेशी शासन, स्वतन्त्रताको प्रवर्द्धन, र नेपालको अपाङ्गता भएका महिला र किशोरीहरूका लागि रूपान्तरित वातावरण (IGNITE)” परियोजनाअन्तर्गत एक परिचयात्मक कार्यक्रम दुर्गाभगवती गाउँपलिकामा सम्पन्न भएको छ।

उक्त परियोजना संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) को सहयोगमा, CBM Global Disability Inclusion र नेपाल अपाङ्ग संघ (NFDN) को साझेदारीमा सञ्चालित रहेको छ।

कार्यक्रमको उद्देश्य अपाङ्गता भएका महिला र किशोरीहरूको अधिकार, सहभागिता, स्वावलम्बन र सशक्तिकरणमा जोड दिँदै स्थानीय तहमा समावेशी शासन र समान अवसरको वातावरण निर्माण गर्नु रहेको छ। साथै, लैङ्गिक हिंसाविरुद्धको सचेतना र अपाङ्गता भएका महिलाहरूको पहुँच अभिवृद्धि गर्ने लक्ष्य परियोजनाले लिएको छ।

कार्यक्रममा दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भू सिंह, वडा अध्यक्ष डी.के. झा, रमानन्द यादव, धर्मनाथ चौधरी लगायत गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरू, महिला प्रतिनिधिहरू र सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा “Speak Out Against Gender Based Violence” भन्ने सन्देश सहित लैङ्गिक हिंसाको विरुद्धमा जागरूकता फैलाउने प्रतिवद्धता जनाइएको थियो।

Previous Post

दूर्गाभगवती गाउँपलिका को नौ नगरसभा सम्पन्न

Next Post

newsalert

newsalert

Next Post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026
विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

December 12, 2024
दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

February 22, 2024
पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

July 5, 2025
बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

1
नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

0
नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

0
नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

0
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

Recent News

न्युज अलेर्ट

यो वेबसाइट न्युज अलेर्ट दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक को नाम:-पवन कुमार गुप्ता

सञ्चालक को नाम:-पवन कुमार गुप्ता Pan No: 610404050
Registration No: 302813/079/080

हामीलाई पछ्याउनुहोस्

श्रेणी

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • खेलकुद
  • पर्यटन
  • फिचर न्युज
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विजनेश
  • स्वास्थ्य-जीवनशैली

सम्पर्क

फोन नम्बर: +977 981-5202623
वेब साइट: newsalert.com.np
इमेल : info@newsalert.com.np
ठेगाना: Durgabhagwati gaupalika-1
  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • सम्पर्क

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.