Wednesday, April 15, 2026
NewsAlert
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
News Alert
No Result
View All Result
Home Uncategorized

दुर्गाभगवती गापा को भलोयिहामा दोस्रो पटक गढ़ीमाई मेला लागदै

news_alert by news_alert
December 1, 2024
in Uncategorized
0
दुर्गाभगवती गापा को भलोयिहामा दोस्रो पटक गढ़ीमाई मेला लागदै
0
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

रौतहट

मंगसिर-१६

पवन राज गुप्ता

रौतहटको दुर्गाभगवती गाउँपालिका -२ भलोहियामा यस वर्ष पाँच वर्षपछि पञ्चवर्षीय गढीमाई मेला लाग्दै छ।

भलोहिया गाउँभन्दा पश्चिम सुकदेवचौक जाने बाटोमा रहेको गढीमाई मन्दिरको प्राङ्गणमा यही मंसिर २० गतेदेखि दोस्रो गढिमाई मेला लाग्दै छ।

यहाँ विगत ५ वर्षदेखि प्रत्येक पाँच वर्षमा गढीमाईको भव्य मेला लाग्ने गर्दछ। पाँच वर्षपछि यस वर्ष लाग्न थालेको भलोहियाको गढिमाई मेला दोस्रो मेला हो ।

मङसिर २० गतेदेखि सुरु भई मंसिर २५ गतेसम्म लाग्ने गढीमाई मेलाको तयारी अहिले तिव्र गतिमा भइरहेको भलोहियाको वडा अध्यक्ष सुरेश चौधरीले जानकारी दिएका छन्।

यस मेलामा नेपालका विभिन्न जिल्लाका लाखौं भक्तजन गढीमाईको दर्शन गर्न र आशीर्वाद लिन आउने गरेको मेला समिति का अध्यक्ष संजय पांडेयले बताए ।

मेलामा मङसिर २० गतेदेखि नाचको पनि व्यवस्था मिलाइएको उनले बताए।

भलोहियाको एतिहासिक गढीमाई मेलामा देशभित्रका लाखौं पुग्छन्, यति मात्र नभइ यस मेलामा भारतको बिहारबाट समेत भाकल पूरा गर्न भक्तहरूको त ओइरो नै लाग्ने गरेको दुर्गाभगवती गापा को अध्य्क्ष शम्भु सिंहले बताए।

मेलालाई सभ्य,भव्य र व्यवस्थित बनाउने उदेश्यका साथ अहिले बाहिरबाट आउने आगन्तुकका लागि शौचालय निर्माण,पण्डाल बनाउने लगाएत कार्य सम्पन्न भसकेको मेला समिति को सचिव बिगन महतोले बताए।

Previous Post

अध्य्क्ष शम्भू सिंह द्वारा ग्यास सिलिण्डर,चूल्हों तथा राहत सामग्री वितरण सुरू

Next Post

विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

news_alert

news_alert

Next Post
विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026
विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

December 12, 2024
दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

February 22, 2024
पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

July 5, 2025
बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

1
नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

0
नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

0
नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

0
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

Recent News

न्युज अलेर्ट

यो वेबसाइट न्युज अलेर्ट दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक को नाम:-पवन कुमार गुप्ता

सञ्चालक को नाम:-पवन कुमार गुप्ता Pan No: 610404050
Registration No: 302813/079/080

हामीलाई पछ्याउनुहोस्

श्रेणी

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • खेलकुद
  • पर्यटन
  • फिचर न्युज
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विजनेश
  • स्वास्थ्य-जीवनशैली

सम्पर्क

फोन नम्बर: +977 981-5202623
वेब साइट: newsalert.com.np
इमेल : info@newsalert.com.np
ठेगाना: Durgabhagwati gaupalika-1
  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • सम्पर्क

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.