रौतहट, आषाढ़ १ पवन राज गुप्ता
अध्य्क्ष शम्भु सिंह द्वारा #Digital_X-ray Machine को उद्गाघाटन!!
दुर्गाभगवाती गाउँपलिकाका अध्य्क्ष शम्भू सिंह द्वारा प्राइमरी स्वास्थ केन्द्र गंगा पीपरामा Digtial x-ray machine को उद्गघाटन गरीएको छ।
सो उदघाटन कार्यक्रममा अध्य्क्ष शम्भू सिंह, वार्ड नं.२को वार्ड अध्य्क्ष सुरेश चौधरी, वार्ड नं.४को वार्ड अध्य्क्ष रमानन्द यादव,वार्ड नं.५को वार्ड अध्य्क्ष धर्मनाथ चौधरी,प्रमुख प्रशाश्कीय अधीकृत नितेश कुमार झा,स्वास्थ सयोंजक दिनेश महतो, युवा नेता रौशन झा,बीरेंद्र पांडेय,लालबाबू शाह,वार्ड सदस्य परमानंद शाह, को उपस्तिथि थिए।
अध्य्क्ष सिंह ले स्वयंम पहिलो आफु x-ray गराउनु भएको थियो।
अध्य्क्ष सिंह स्वास्थमा निरन्तर सुधार ल्याउदै छन।आफु निर्वाचित भए पश्चात स्वास्थ केन्द्रमा भिभन्न सेवाहरु सुचारू गराउनु भएको छ।
















