Wednesday, April 15, 2026
NewsAlert
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
News Alert
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

हप्तामा ४ दिन काम ३ दिन छुट्टी ! छुट्टीमा हाकिमलाई नटेर्न पनि पाइने

newsalert by newsalert
December 20, 2022
in अन्तर्राष्ट्रिय
0
हप्तामा ४ दिन काम ३ दिन छुट्टी ! छुट्टीमा हाकिमलाई नटेर्न पनि पाइने
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। विश्वका धेरै देशहरुमा शनिबार र आइतबार २ दिन विदा दिने प्रचलन छ । २०२२ सालको सुरुदेखि युएइले शनिबार र आइतबार विदासँगै शुक्रबार पनि आधा दिन विदा दिन थालेको थियो । यसलाई विश्वमै सबैभन्दा धेरै विदा दिने परम्परा मानिैको थियो । तर, युरोपेली देश बेल्जियमले युइएलाई पनि उछिन्दै हप्तामा ३ दिन विदा दिने भएको छ ।

प्रधानमन्त्री अलेक्जेण्डर डी क्रुले कोभिडपछि देशको अर्थव्यवस्था र जनताको जीवनस्तरमा सुधार ल्याउनको लागि नयाँ श्रम कानुन ल्याइएको घोषणा गरेका छन् । मंगलबार श्रम कानुनमा गरिने परिवर्तनबारे आफ्ना मन्त्रीहरुसँग रातभर छलफल गरेपछि प्रधानमन्त्री डी क्रुले पत्रकारहरुसँग कुरा गर्दै भने ‘कोभिडका कारण हामी अधिक लचिलो ढंगले काम गर्न बाध्य भइरहेका छौं । श्रम बजार पनि यसको अनुकूल हुनु जरुरी छ ।’

नयाँ श्रम कानुनमा गरिएको सबैभन्दा आकर्षक परिवर्तन हो कामको समय सकिएपछि आफ्नो बफिसको फोन बन्द गर्न पाइन्छ । श्रम कानुनमा भनिएको छ ‘कर्मचारीहरुलाई हाकिमको डर बिना कामको समय सकिएपछि आफ्नो डिभाइस अफ गर्ने र अफिसको म्यासेजलाई बेवास्ता गर्ने अधिकार छ ।’ नयाँ कानुनअनुसार कर्मचारीले हप्ताका ४ दिनमा ३८ घण्टा काम गर्नुपर्नेछ र पारिश्रमिकमा कुनै कटौती हुने छैन ।

Previous Post

चार बोतल वाइन पिएर प्रेमिकासँग रोमान्टिक डिनर, १८ हजारको बिल आएपछि फरार

Next Post

जाइकाले डोल्मा इम्प्याक्ट फन्डमा १ अर्ब ३२ करोड लगानी गर्ने

newsalert

newsalert

Next Post
जाइकाले डोल्मा इम्प्याक्ट फन्डमा १ अर्ब ३२ करोड लगानी गर्ने

जाइकाले डोल्मा इम्प्याक्ट फन्डमा १ अर्ब ३२ करोड लगानी गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026
विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

December 12, 2024
दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

February 22, 2024
पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

July 5, 2025
बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

1
नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

0
नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

0
नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

0
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

Recent News

न्युज अलेर्ट

यो वेबसाइट न्युज अलेर्ट दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक को नाम:-पवन कुमार गुप्ता

सञ्चालक को नाम:-पवन कुमार गुप्ता Pan No: 610404050
Registration No: 302813/079/080

हामीलाई पछ्याउनुहोस्

श्रेणी

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • खेलकुद
  • पर्यटन
  • फिचर न्युज
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विजनेश
  • स्वास्थ्य-जीवनशैली

सम्पर्क

फोन नम्बर: +977 981-5202623
वेब साइट: newsalert.com.np
इमेल : info@newsalert.com.np
ठेगाना: Durgabhagwati gaupalika-1
  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • सम्पर्क

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.