बैशाख-२० पवन राज गुप्ता
विशव प्रेस स्वतंत्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ रौतहटले चन्दरनिगाहपुरमा प्रभातफेरी आयोजन गर्यो।
सञ्चार समेलनन्न कार्यक्रम चन्दपुर नगरपालिकाको अशोका होटलमा सम्पन्न भएको थीयो।
कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेश सरकारका मुख्य मन्त्री सरोज कुमार यादव ,बिसिष्ठ अतिथि रौतहट छेत्र न.४को प्रतीनिधि सभा सदस्य मा.देवी प्रसाद तिमलसिना ,प्रदेश सभा सदस्य यूवराज भटराई समीर,चन्द्रपुर नगरपलिका को मेयर संजय काफले,गरुडा नगरपलिकाको मेयर कण्ठमुनि जैसवाल, कटहरिया नगरपलिको मेयर अजय प्रकाश जायसवाल,माधवनरायण नगरपलिकाको मेयर बैजनाथ प्रसाद यादव,जिल्ला सुरक्षा निकायका प्रमुखहरुको उपस्तिथि थियो।
कार्यक्रममा शुभकामना व्यक्त रौतहट पत्रकार महासंघको अध्य्क्ष प्रेमचन्द्र झा ले व्यक्त गर्नु भएको थियो।
मधेश प्रदेश सबै जिल्ला शाखाहरुको सहभगिता गरायेर चन्दनिगाहपुरमा मधेश प्रदेश संचार समेल्लन भएको थियो।मधेश प्रदेशका ८जाना पत्रकारलाई स्मान्ननित गरेको थियो।पर्साका लालबाबू शेख,रौतहटका शिव पूरी, सर्लाहीका शंकर श्रेष्ठा, धनुषाका बिस्वंमनी खनाल, सिरहाका दिनेश्वर गुप्ता, महोत्तरीका दसरथ भण्डारी,नेपाल पत्रकार केंद्रीय सचिव दीपन्द्र चौहान लाई समान्नित गरिएको थियो।
संघीयता भएको कुनै पनि देशमा सूचना विभाग गृहमन्त्रालय अन्तगर्त न रेहको र नेपालको पत्रकारहरु को ताजा स्तिथि हरु बारे नेपाल पत्रकार महासंघको पूर्वअध्य्क्ष तारानाथ ढहाल ले बताउनु भएको थियो।
कार्यक्रममा आठ वटा जिल्ला बाट आएका सञ्चारकर्मीहरु लाई गमछा ओढाएर स्मान्नन गर्नु भएको थियो।मेची देखी महाकाली समम् साईकल यात्र गर्दे गरेका ५जना महिला पत्रकारहरु लाई मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादव ले दोशाला ओढाएर स्मान्ननित गर्नु भएको थियो।

पत्रकार ले काम गर्दा निष्पक्षरूपमा काम गर्नु पर्न नेपाल पत्रकार माहांसघ मधेशको लागि भवन निर्माण को लागि आफु ले सहयोग गर्ने बताए र हामीहरु को कार्यक्रम हुदै गर्देमा जिल्लाका सुरक्षानिकायहरुको प्रमुखहरु लाई मीटिंग हुने कार्यक्रम बीचमैं छोडर जाने गुनासो गरेको छन प्रहरी समयोजन भएमा आफु ले भर्स्टचारीहरु लाई तह लगाउने मधेश प्रदेश सरकारका मुख्यमंत्री सरोज कुमार यादव ले बताउनज8 भएको थियो।।


















