Thursday, April 16, 2026
NewsAlert
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
News Alert
No Result
View All Result
Home Uncategorized

प्रेस सेन्टर नेपाल रौतहट को तेस्रो बार्षिक साधारण सभा समपन्न

newsalert by newsalert
April 5, 2023
in Uncategorized
0
प्रेस सेन्टर नेपाल रौतहट को तेस्रो बार्षिक साधारण सभा समपन्न
0
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter

चैत्र-२२गते रौतहट पवन राज गुप्ता

प्रेस सेन्टर नेपाल जिल्ला शाखा रौतहटको ३औं बार्षिक साधारण सभा रौतहटको चन्द्रपुरमा सम्पन्न भएको छ । नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज तथा मधेश प्रदेश सभा सदस्य मा.यूबराज भटराई समीरको प्रमुख आतिथ्यतामा भएको प्रेस सेन्टर नेपाल जिल्ला शाखा रौतहटले जानकारी दिएको छ । उद्धघाटन कार्यक्रमको बिशिष्ट अतिथिमा पूर्व संबिधान सभा सदस्य देबेन्द्रे पटेल, नेपाल पत्रकार महासंघ को केंद्रीय सदस्य शिव पूरी,रौतहट ट्राफिक प्रहरी को इंचार्ज बिनु कठायतको उपस्तिथि रहनु भएको थियो।

प्रेस सेन्टर नेपाल जिल्ला शाखा रौतहटका अध्य्क्ष दिल्ली बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर नेपाल मधेश प्रदेश अध्यक्ष बिमल कर्ण, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य बिष्णु पोखरेल, पत्रकार महासंघ रौतहटका संस्थापक अध्यक्ष प्रेमचन्द्र झा,प्रेस चौतारीका महासचिब गौतम श्रेस्ठ, प्रेस यूनियन का केंद्रीय सदस्य संजय कार्कीले शुभकामना मनतव्य राख्नु भएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा माओबादीका केन्द्रिय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज मा.यूबराज समीर भटराईले अरुलाई बदल्नको लागी पहिले आफू बदलिनु पर्ने बताउनु भएको छ । आफु बदलिन नसक्ने हो भने अरुलाई बदल्छु भन्नु मुर्खता हुने बताउनु भयो । समाज परिबर्त गर्नको लागी स्वयम पत्रकारहरु पनि बदलिएर कलम चाएमा समाज परिबर्तन गर्न सम्भब हुने भएको हुनाले अब पत्रकारहरु पनि पहिले आफु बदलिएर अनि समाज बदल्नको लागी कलम चलाउनु पर्ने सुझाब दिनु भएको छ । त्यसको लागी अब प्रेस सेन्टर नेपाल रौतहटमा आबद्ध पत्रकारहरु बदलिने समय आएको समेत बताउनु भएको छ ।

सो साधारण सभा बाट अध्य्क्ष पदमा दिल्ली बहादुर कार्की,उपाअध्य्क्ष ध्रुब घिमिरे,ममता कुमारी यादव(समावेशी),सचीब रमेश कुमार यादव,सह सचीब पवन कुमार गुप्ता सदस्यपदमा बिजय शह,मंजू ठाकुर,राजेंद्र कुवँर,दिनेश थापा,छेड़ी सहनि सर्वसहमतिले चयन भएको छ।

कार्यक्रममा बोल्ने अन्य अधिकांस बत्ताहरुले पत्रकारहरु सँग आम नागरिकले धेरै बिश्वास र आश राख्ने गररेको हुनाले पत्रकारले जहिले पनि सत्यको पक्षमा रहेर कलक चलाउनु पर्ने बताएको थिए । एउटा पत्रकारले आफ्नो बिचार सिद्धान्त राख्ने बोक्ने स्वतन्त्रता भए पनि पत्रकारले चलाउने कमल भने सधै स्वतन्त्र हुनु पर्ने बताएको थिए । पत्रकारीता पेशा जहिले पनि सरकारकालाई सहि बाटो देखाउने प्रतिपक्षको भुमिकामा रहने भएको हुनाले पनि सबैको यो पेशा सँग ठुलो अपेक्षा हुनु स्वभाबिक हुने बताएको थिए ।

Previous Post

उपराष्ट्रपति रामसहाय प्रसाद यादवद्वारा यमुनामाई गाउँपलिकाको जेठरहियामा बिष्णु महायज्ञको समुद्घाटन

Next Post

निर्वाचन आचार संहितालाई धज्जी उडादै मिडिया प्राधिकरण

newsalert

newsalert

Next Post
निर्वाचन आचार संहितालाई धज्जी उडादै मिडिया प्राधिकरण

निर्वाचन आचार संहितालाई धज्जी उडादै मिडिया प्राधिकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026
विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

December 12, 2024
दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

February 22, 2024
मधेश प्रदेश सरकार बाट उपलब्ध ब्याग तथा ज्योमेट्री बक्स अध्यक्ष सिंहले गरे वितरण

मधेश प्रदेश सरकार बाट उपलब्ध ब्याग तथा ज्योमेट्री बक्स अध्यक्ष सिंहले गरे वितरण

March 24, 2023
बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

1
नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

0
नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

0
नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

0
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

Recent News

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

न्युज अलेर्ट

यो वेबसाइट न्युज अलेर्ट दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक को नाम:-पवन कुमार गुप्ता

सञ्चालक को नाम:-पवन कुमार गुप्ता Pan No: 610404050
Registration No: 302813/079/080

हामीलाई पछ्याउनुहोस्

श्रेणी

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • खेलकुद
  • पर्यटन
  • फिचर न्युज
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विजनेश
  • स्वास्थ्य-जीवनशैली

सम्पर्क

फोन नम्बर: +977 981-5202623
वेब साइट: newsalert.com.np
इमेल : info@newsalert.com.np
ठेगाना: Durgabhagwati gaupalika-1
  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • सम्पर्क

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.