Saturday, June 6, 2026
NewsAlert
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन
No Result
View All Result
News Alert
No Result
View All Result
Home पर्यटन

बुद्धजयन्तीमा ठूला जहाज चढेर लुम्बिनी आउँछन् : मन्त्री आले

newsalert by newsalert
December 29, 2022
in पर्यटन
0
बुद्धजयन्तीमा ठूला जहाज चढेर लुम्बिनी आउँछन् : मन्त्री आले
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बुद्धजयन्तीअगावै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज सञ्चालन हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बताएका छन् । शनिबार विमानस्थलको अवलोकन गर्दै उनले बुद्धजयन्तीमा ठूला जहाजमा चढेर पाहुना आउने बताएका छन् । उनले भने, ‘फागुन ९ गतेभन्दा अगाडि नै क्यालिब्रेसन फ्लाइट हुन सक्छ, क्यालिब्रेसन फ्लाइटलगत्तै नेपाल एयरलाइन्सको ठूलो विमानबाट विमानस्थलको परीक्षण गरिनेछ ।’ त्यसपछि ४२ देखि ५६ दिनमा विमानस्थलमा नियमित उडान गरिने मन्त्री आलेले बताए ।

क्यालिब्रेसन फ्लाइटअगाडि ग्राउन्ड चेक, भिजिबिलिटी चेकलगायतको काम भइरहेको एरो थाईका नेपाल प्रतिनिधि विजेन्द्र श्रेष्ठले बताए । उनले भने, ‘अहिले प्राविधिकहरू विमानस्थलमा ग्राउन्ड चेकको काम गरिरहेका छन्, चार–पाँच दिनमा काम सकिएलगत्तै मौसम हेरेर क्यालिब्रेसन फ्लाइटका लागि जहाज ल्याइनेछ ।’

शनिबार भैरहवामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहित सार्वजनिक लेखा समितिका संयोजक भरतकुमार शाह, प्रतिनिधिसभा सदस्य प्रमोदकुमार यादवसहित प्राधिकरणका उच्च अधिकारीहरूले विमानस्थलको निरीक्षण गरेका थिए ।

Previous Post

काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता

Next Post

पोखराको मान्द्रेढुंगाबाहेक सबै प्याराग्लाइडिङ जोन बन्द

newsalert

newsalert

Next Post
पोखराको मान्द्रेढुंगाबाहेक सबै प्याराग्लाइडिङ जोन बन्द

पोखराको मान्द्रेढुंगाबाहेक सबै प्याराग्लाइडिङ जोन बन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026
विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

विजय लघुवित वितिय संस्था द्वारा एक दिने वितीय साक्षरता तालीम

December 12, 2024
दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

दुर्गाभगवती गाउँपलिकामा मुटु रोग सम्वन्धी दुइ दिने निशुल्क शिविर सम्पन्न

February 22, 2024
पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

July 5, 2025
बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

1
नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

नवौं खेलकुदका पदक विजेतालाई कर्णाली सरकारले पुरस्कृत गर्ने, स्वर्ण जित्नेलाई २ लाख

0
नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

0
नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

0
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
घण्टी छापप्रति मत खसाल्न जनता आतुर

घण्टी छापप्रति मत खसाल्न जनता आतुर

February 6, 2026
रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

रास्वपा उम्मेदवार राजेश चौधरीको लोकप्रियता बढ्दो

January 22, 2026

January 22, 2026

Recent News

न्युज अलेर्ट

यो वेबसाइट न्युज अलेर्ट दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक को नाम:-पवन कुमार गुप्ता

सञ्चालक को नाम:-पवन कुमार गुप्ता Pan No: 610404050
Registration No: 302813/079/080

हामीलाई पछ्याउनुहोस्

श्रेणी

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • खेलकुद
  • पर्यटन
  • फिचर न्युज
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विजनेश
  • स्वास्थ्य-जीवनशैली

सम्पर्क

फोन नम्बर: +977 981-5202623
वेब साइट: newsalert.com.np
इमेल : info@newsalert.com.np
ठेगाना: Durgabhagwati gaupalika-1
  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • सम्पर्क

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • अन्तर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विजनेश
  • अपराध
  • मनोरञ्जन
  • स्वास्थ्य-जीवनशैली
  • विचार
  • पर्यटन

© 2023 न्युज अलेर्ट - डिजाइन एंड डिवेलोप बय नेस्ट.