चैत्र-१८ रौतहट
पलिका कप बाट गुजरा र चन्द्रपुर बाहिरयो,गौर र यमुनामाई दोस्रो चरणमा प्रवेश
रौतहट जिल्ला को पलिका कपमा तेस्रो चरणको खेलको पहिलो खेलमा गुजरा र दोस्रो खेलमा चन्द्रपुर पराजित भएका छन।
पहिलो खेल गौर नगरपालिका र गुजरामाई नगरपलिका को बीचमा गौर नगरपालिका ले गुजरामाई नगरपालिका लाई ९४रन ले पराजित गरेका छन ।दोस्रो खेलमा यमुनामाई ले चन्द्रपुर ४विकेट ले पराजित गरेका छन।
पहिलो खेलमा गौर तऱफ बाट सनी शाह प्लेयर ऑफ द मैच र दोस्रो खेलमा जितेन्द्र मुखिया प्लेयर ऑफ द मैच बनएका छन।
गुजरामाई नगरपालिका र चन्द्रपुर नगरपलिका प्रतियोगीता बाट बाहर भएका छन।













