चैत्र-१७ रौतहट पवन राज गुप्ता
पलिका कपमा गौरव खड़का द्वारा शतक प्रहार।।

रौतहट जिल्ला को राइस मिलमा जारी पलिका कपमा चन्द्रपुर नगरपालिका ले माधव नारायण नगरपालिका लाइ ९ विकेट ले पराजित गरेको छन।
टॉस जितेर पहिलो खेलदै माधवनारायण नगरपालिका ले २०ओवरमा ७विकेट गुमाएर १७७रन जोडेको थियो।माधवनारायण नगरपालिका बाट नितेश यादव ले ५२बॉलमा ६५रन र रणबीर यादव ले ४६बॉलमा ५४ र बनएका थियो।चन्द्रपुर बाट सुनसांथ थापा ले ३विकेट प्राप्त गरेको छन।
दोस्रो पारीमा खेलन आएको चन्द्रपुर ले १९ओवरमा लक्ष्य लाई पछाडीएको छ।
चन्द्रपुर नगरपालिका बाट गौरव खड़का ले ६९बॉल मा १०४ रन र अबिषेक रौनियार ले ४९रन को पारी खेलेको छ।
यसै जीत सँगै चन्द्रपुर अर्को चरणमा प्रवेश गरेको छन।












